समाचार
चक्कु प्रहार गरी १७ वर्षीय चौधरीको हत्या
उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो ।
थारुवान संबाददातानिर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश