समाचार

थारू समुदायका तीन जना एथलेटिक्स खेलाडी भारत प्रस्थान

प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ। अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन्। महिलामा कलेसी चौधरी,...

थारूवान

कोशी प्रदेशका ३ जिल्लामा गत माघ दोस्रो सातादेखि बिजुलीको ट्रान्सफर्मर चोरी हुने क्रम एकाएक बढ्यो। लामो समयदेखि ट्रान्सफर्मर चोरी भइरहे पनि यसमा संलग्न पत्ता लगाउन प्रहरीलाई गाह्रो परिरहेको थियो। प्रहरीको टाउको दुखाइ बनेको ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह बल्ल फेला परेको छ। प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय गिरोहलाई...

थारूवान

सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा...

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीको दुर्घटना बिमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुवात गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए। उनले भने, ‘आर्थिक...

थारूवान

५ अगस्ट २०१९ का दिन भारतीय संघीय संरचनामा ऐतिहासिक मोड ल्याउने दिन बन्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय संसदले संविधानको धारा ३७० र त्यससँग सम्बन्धित धारा ३५(ए) लाई खारेज गर्दै जम्मू-कश्मीर राज्यको विशेष हैसियत अन्त्य गर्‍यो। यस्तै ऐतिहासिक निर्णयको परिणामस्वरूप जम्मू-कश्मीर मात्र होइन, सम्पूर्ण भारतमा राजनीतिक, सुरक्षा, सामाजिक र...

थारूवान

दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो। उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो ।...

थारूवान

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६...

थारूवान

नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार त्यसका लागि वार्ता समितिलगायतका विषयमा पनि निर्णय भएको बताए। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे। ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन्। आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरूरी रहेको बताए। उनले सबैतिरबाट लालच राख्यो...

थारूवान
1 32 33 34 35 36 333