समाचार
जागरण अभियानको शुभारम्भ गर्दै मोर्चा नेताहरूले दिए विद्रोह गर्ने चेतावनी
संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ। आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए। लोकतान्त्रिक समाजवादी...
थारूवानथारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले कानुनविपरीत हाजिरी गर्न नदिएको आरोप लगाएकी छन्। निजी कामपछि बुधबारदेखि कार्यालयमा उपस्थित भइसक्दा पनि कावा अध्यक्ष थारूले हाजिरी गर्न रोक लगाएको उनको आरोप छ। ‘म बुधबारदेखि कार्यालय उपस्थित भइरहेकी छु। कार्यालय आएपछि मैले हाजिरी गर्न त पाउनुपर्यो। उहाँ को...
थारूवानथारू आयोगमा दुई जना पदाधिकारीबीच लफडा भएको छ। कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य शान्ति मोदीबीच लफडा सुरू भएको हो। हाजिरीको विषयमा उनीहरूबीच द्वन्द्व सुरू भएको हो। कावा अध्यक्ष सुबोधले जानकारी बिना महिनौं बेपत्ता भएपछि सदस्य मोदीसँग सोधपुछ गरेका थिए। तर, बिदाको समयमा पनि सदस्य मोदीले हाजिरी गर्न...
थारूवानपछिल्लो दशकमा पाकिस्तानले जम्मू-कश्मीरमा आतंकवादको माध्यमबाट अशान्ति फैलाउने रणनीति अझ आक्रामक बनाउँदै आएको छ। भारतको संविधानको धारा ३७० खारेज भइसकेपछि जम्मू-कश्मीरले मुख्यधारा भारतसँग गहिरो एकीकरण अनुभव गरिरहेको छ। यसै सन्दर्भमा पाकिस्तानले आफ्नो परम्परागत रणनीति, आतंकवादको प्रयोगमार्फत धार्मिक ध्रुवीकरण र राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयासलाई तीव्र बनाएको देखिन्छ। २०१९ मा...
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारूहरू सोझो भए पनि उनीहरूमाथि हुने अत्याचार सैह्य नहुने बताएका छन्। पार्टी कार्यालय सानेमा थारू विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ‘जस्तो अप्ठ्यारो अवस्था आए पनि थारूहरू देशप्रति सधैं इमान्दार रहन्छ। थारू समुदायको चरित्र नै लोकतान्त्रिक छ। थारूको संस्कृति, परम्परा...
थारूवानखेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताएका छन्। शुक्रबार सिंहदरबारमा आफ्नो एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको जानकारी दिए। उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई...
थारूवान२०१९ अगस्ट ५ मा भारत सरकारले संविधानको धारा ३७० हटाएर जम्मू र कश्मीरको विशेष राज्यको दर्जा अन्त्य गर्यो। उक्त निर्णय विवादित भए तापनि पछिल्लो पाँच वर्षको समयावधिमा कश्मीरमा देखिएको सामाजिक, आर्थिक, प्रशासनिक, शैक्षिक र उद्यमशीलतामा आएको सुधारले परिवर्तनको स्पष्ट संकेत दिएको छ। यस लेखमा हामी यही परिवर्तनहरूको समग्र मूल्याङ्कन...
थारूवानपेट्रोलको मूल्य घढ्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१...
थारूवानसुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले असार १९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाए। नाउपाका ६ जना...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। बिहीबार काठमाडौंमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य हुन्। अध्यक्ष चयन भएपछि चौधरीले पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने बताए। उनले पार्टीभित्र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश