समाचार
‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्दै सार्वजनिक भयो प्रतिज्ञा पत्र
‘बदलियो कांग्रेस, बदल्छौ देश’ भन्दै नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक भएको छ।सभापति गगन थापाले १९८ पृष्ठको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञा पत्रमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिको सगौरव स्वामित्व लिँदै सरकार सञ्चालनको क्रममा वा प्रतिपक्षको भूमिकामा रहँदा जानेर वा नजानेर भएका कमजोरीबाट...
थारूवानथारु कल्याणकारिणी सभा दक्षिण कोरियाको सभापतिमा डा. सुभाष चन्द्र चौधरी निर्वाचित भएका छन्। मंगलबार सोलमा आयोजित अधिवेशनबाट सुनसरी निवासी डा. चौधरी सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा बर्दियाका रामप्रकाश चौधरी, उपाध्यक्षमा उदयपुरका श्रीकेश चौधरी, उपाध्यक्ष (महिला)मा सुनसरीकी कृष्णा कुमारी चौधरी, उपाध्यक्ष (कलाकार संयोजक)मा कैलालीका सागर चौधरी, सचिवमा सप्तरीका...
थारूवानकैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी दिएका रानाले चुनावी घोषणापत्र ल्याएका हुन् । रानाको घोषणापत्रको पुरा विवरण दृष्टिकोण सर्र्वोेपरी संविधानमा आधारित स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, सुशासित आत्मनिर्भर स्वाभिमानका...
थारूवानकैलाली १ का कांग्रेस उम्मेदवार जनकराज चौधरीले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनका लागि उनले ‘समुन्नत, समावेशी र विकासोन्मुख कैलाली क्षेत्र नं. १’ निर्माण गर्ने दीर्घकालीन दृष्टिसहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्। चौधरीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, कृषि, युवा तथा रोजगारी, पर्यटन, थारू समुदायको पहिचान, स्वास्थ्य, पूर्वाधार,...
थारूवानभारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि सहयोगस्वरूप तेस्रो खेप सामग्री हस्तान्तरण गरेको छ। मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। भारतीय दूतावासका अनुसार तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी...
थारूवानबाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो । उच्च अदालत पाटनले होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा...
थारूवाननिर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई आयोगले नाउपा खारेज भएको जानकारी पत्र समेत पठाइसकेको छ । पुस १४ गते नाउपा र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच एकता भएको थियो । यही विषय जानकारी गराउँदै आयोगले साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चमा आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा निर्वाचन आयोग र रिट निवेदकबीचको दुईपक्षीय सुनुवाइ सकिएपछि माग अनुरुप अन्तरिम आदेश दिन अस्वीकार भएको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको...
थारूवानआइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि...
थारूवानरास्वपा सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आज सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मिल्न चुनौति दिएका छन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश