समाचार

असार ७ गते थारू कलाकाहरूले काठमाडौंलाई झुमाउने

राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व संगीत दिवसको अवसरमा थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए। उनले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे। ‘बजेटमा...

थारूवान

न्याया सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले उनीहरूको सुरुवा गरेको हो। आयोगले धनुषा जिल्ला अदालतका इजलास अधिकृत प्रेक्षा चौधरीलाई उच्च अदालत पाटनमा, सहायक न्यायाधिवक्त रविशंकर चौधरीलाई कर्णालीबाट मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा र सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीलाई मुख्य न्यायाधिवक्ताको कार्यालय...

थारूवान

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १...

थारूवान

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु...

थारूवान

मोरङस्थित पथरी-कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बेलबारी नगरपालिका-४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित...

थारूवान

बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन्। अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरी दोस्रो तथा कर्णालीकी...

थारूवान

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा...

थारूवान

नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको  छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार उक्त कुराको जानकारी दिएको हो। नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बरमा उक्त सिरिज खेल्न लागेको हो। क्यानका अनुसार सेप्टेम्बर २७, २८ र ३० मा उक्त खेलहरू हुन्छन्। क्यानले न्युट्रल...

थारूवान

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ। बिहीबार न्यायाधीश थारूको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारूलाई कालो मसी छ्यापेका हुन्। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन...

थारूवान
1 34 35 36 37 38 323