समाचार
काठमाडौं महानगरको छात्रवृत्तिमा नाम निकालेका ११६ जना थारू विद्यार्थीहरू महंगा कलेजमा सिफारिस
काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्तिमा ११६ जना थारू विद्यार्थीहरू छनौट भएका छन्। कूल ३ हजार ३६१ जनामध्ये ११६ जना थारू विद्यार्थीहरू काठमाडौं महानगरभित्र पर्ने विभिन्न कलेजमा सिफारसि भएका हुन्। थारू विद्यार्थीहरू अधिकांश विज्ञान विषयका लागि छनौट भएका हुन्। त्यसपछि व्यवस्थापन र केही कानुन संकायका...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको महासचिवसमेत रहेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाउन मिल्ने बताएका छन्। संसदीय दलको विधान संशोधनका लागि बैठक बोलाइएकाले वादविवाद नगर्न उनले आग्रह गरेका छन्। संरक्षक चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकबाट नभाग्न पनि आग्रह गरेका छन्। उनले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समिति बैठकमा...
थारूवानकिशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्मा उठेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस विषयमा कुरा उठाएकी हुन्। किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ। १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिएको छ। बुधबार अख्तियारले उनलाई बयानका लागि झिकाएको हो। विहान १० बजेदेखि अख्तियारले रञ्जितासँग सोधपुछ गरेको स्रोतले बतायो। मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि...
थारूवाननेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयका बारेमा जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समितिको बैठक बोलाइएपछि लफडा सुरू भएको छ। संसदीय दलको नेतासमेत रहेका गंगाराम चौधरीले केन्द्रीय कमिटी बैठक आह्वान गरेपछि विवाद सिर्जना भएको हो। गत शनिबार (साउन ३ गते) गंगारामको अध्यक्षतामा बसेको बैठकले साउन ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो। बैठकमा...
थारूवानगृह मन्त्रालयले १३ जनालाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा र ११ जनालाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवामा सिफारिसमा पर्नेमा दुई जना थारू समुदायका रहेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालयको कार्यालयको केन्द्रीय अनुसन्धान इकाइ सुर्खेत...
थारूवानसुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको छ । सरकारले प्रदेशसभा सचिवालयमा केही दिनअघि ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएर यस प्रथालाई नियमन गर्ने प्रक्रिया अघि बढाएको हो...
थारूवानथारू विद्यार्थी सभाले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। काठमाडौंको बुद्धनगरस्थित स्वप्न बाटिका कलेजमा आयोजित कार्यक्रममा दशभरिका थारू विद्यार्थीहरूलाई सम्मान गरिएको सभाले जनाएको छ। सभाका अध्यक्ष सुशीला चौधरीले इसईई उत्तीर्ण भएका काठमाडौंसहित देशभरिका थारू विद्यार्थीहरूलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको बताइन्। ‘अघिल्ला वर्षहरूजस्तै यसपटक पनि थारू विद्यार्थीहरूलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्व राज्यमन्त्री अरुणकुमार चौधरीले कमैया प्रथाको अन्त्य भए पनि उनीहरूको पुनःस्थापना अझै हुन नसकेको बताएका छन्। मुक्त कमैया दिवसको अवसरमा शुभकामना दिँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले कमैया पुनःस्थापनाका लागि नीतिगत विषयमा बहस गर्न सरोकारवाला निकायलाई ध्यनाकर्षणसमेत गराएका छन्। युवा उमेरदेखि नै थारू समुदायको हितका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश