समाचार

नाउपा मन्त्रीको राजीनामा एक दिन पछि सर्‍यो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीको राजीनामा एक दिन पछि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताका कारण समय नदिएपछि राजीनामा भोलि (सोमबार)का लागि सारिएको हो। नाउपा मन्त्री चौधरीले आजै राजीनामा बुझाउने तयारी गरेका थिए। हुम्ला गएका प्रधानमन्त्री ओलीको काठमाडौं आगामनमा ढिलाइ भएपछि राजीनामा भोलिका लागि...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नाउपा प्रदेश संसदीय दलकको बैठकले आइतबार समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारको काम कारबाहीमा आफ्नो पार्टीलाई स्थान नदिएको आरोप लगाएका छन्। ‘सरकारले आफूहरूको मागप्रति समुचित सम्बोधन नगरेको, बजेट...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीबाट सरकारमा सहभागी भएका राज्यमन्त्री अरुण कुमार चौधरीले आइतबार राजीनामा...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताएकी छन्। अध्यक्ष श्रेष्ठले नाउपा संघ, प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी आज देशको चारवटै तह; संघीय संसद (४ जना...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति रुष्ट छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदीय दलका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भोलिदेखि आफूहरू प्रतिपक्षीमा बस्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संरक्षक चौधरीले आफूहरू प्रतिपक्षीमा बस्ने बताएका हुन्। ‘यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन। हामी संघदेखि प्रदेशसम्म सरकारसँग गठबन्धन गरेका छौं। तर, आज मुख्यमन्त्रीले दादागिरी शैलीमा हाम्रा...

थारूवान

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराए। केही समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री...

थारूवान

सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिाकारीको नियुक्ति सदर गरेको छ। न्यायाधीशहरूबीच राय बाझिएपछि नियुक्ति सदर भएको हो। संवैधानिक इजलासमा रहेका पाँच जनामध्ये तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले बदर हुनुपर्ने राय राखेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान,...

थारूवान

एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी...

थारूवान

थारू कल्याणकारिणी सभा युएईले एमाले सांसद एवं पूर्वमन्त्री भगवती चौधरीलाई सम्मान गरेको छ। ‘आइकोनिक वुमन अवार्ड’बाट सम्मानित भएका सांसद चौधरीलाई दुबईमा थाकस युएईसहित नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी समाज, धरान हेल्पिङ ह्यान्डस, नेपाल प्रवासी मञ्च, एनआरएनए, प्रवासी भुजेल समाजलगायत वभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्मान गरिएको हो। थाकस युएईका सभापति भागरथी...

थारूवान
1 40 41 42 43 44 333