समाचार
इन्द्र चौधरी विश्व साहित्य रत्नबाट सम्मानित
बालसाहित्यकार इन्द्र चौधरी विश्व साहित्य रत्न सम्मानबाट सम्मानित भएका छन्। भारतको कोलकाताबाट प्रकाशित हुने त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’को २५औं वार्षिकोत्सव (सिल्भर जुब्ली)को अवसरमा उनलाई उक्त सम्मान गरिएको हो। सोही अवसरमा पत्रिकाले कोलकाताको मौलालीस्थित विश्व साहित्य सम्मेलन- २०२५ कार्यक्रमको आयोजना गरी नेपालसहित १४ ओटा देशका साहित्यकारहरूलाई सम्मान गरेको हो।...
थारूवानबेलायतमा आयोजित थारू फुटसल प्रतियोगितामा थारू युनाइटेड एपसीले उपाधि जितेको छ। क्यानडा वाटरमा भएको फाइनलमा थारू युनाइटेडले थारू रेन्जरलाई पराजित गर्दै उपाधि जितेको हो। छबिन नारायण चौधरी नेतृत्वको थारू युनाइटेडले समिर चौधरी नेतृत्वको थारू रेन्जरमाथि विजयी हासिल गरेको हो। प्रतियोगितामा छबिन नारायण चौधरी प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका...
थारूवानराजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु...
थारूवानव्यापारिक सम्बन्ध र दिगो लगानी प्रवाहलाई सुदृढ पार्नाले द्विपक्षीय व्यापारलाई नयाँ वृद्धि चरणमा पुर्याउने अपेक्षा गरिएको छ, जसको परिमाण २०३० सम्ममा दोब्बर हुने सम्भावना छ। भारत-नेपाल सम्बन्धले भूगोल, इतिहास र बलियो जनता-जनता सम्बन्धमा आधारित गहिरो एकीकृत आर्थिक साझेदारीलाई प्रतिबिम्बित गर्दछ। भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, लगानीकर्ता र विकास...
थारूवानएमाले रुपन्देहीका नेता र रौतहटका जनमत पार्टीका नेता नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। सिनामंगलस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीले रुपन्देहीका एमाले नेता नरसिंह चौधरी र रौतहटका जनमत नेता शेख अब्दुस सलाम नाउपा नेपालमा प्रवेश गरेको महासचिव डा. उमाशंकर चौधरीले जानकारी दिए। पार्टी कार्यालयमा आजदेखि सुरू भएको केन्द्रीय...
थारूवानअमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। ‘राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार...
थारूवाननेकपा एमालेको केन्द्रीय कमिटीमा १२ जना थारूहरू निर्वाचित भएका छन्। पार्टीको ११औं महाधिवेशनबाट उनीहरू निर्वाचित भएका हुन्। निर्वाचित हुनेहरू सबै पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलका हुन्। विपक्षी प्यानलका थारू नेताहरू सबै जना पराजित भए। निर्वाचित हुनेमा खुलाबाट भगवती चौधरी, शिवकुमारी चौधरी, भूगोलमा मधेसतर्फ राजकुमार लेखी, ताराकान्त चौधरी, थारू...
थारूवाननवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढल्ने चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित सपथग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसका लागि देशभरि तयारी थाल्नुपर्ने बताए। ‘एमालेमाथि भौतिक हमला गर्ने, जाली मुद्दा लगाउने, पञ्चायतकालीन मुद्दा उठाउनेजस्ता मिडिया ट्रायल भइरहेका छन्। त्यो यथार्थ हल्ला पनि हुनसक्छ। एमाले नेतृत्वमाथि छोएका...
थारूवानसप्तरीको सप्तकोशी नगरपालिका-७ ओदाहामा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उपमेयर रिताकुमारी चौधरीका श्रीमान्सहित दुई जना पक्राउ परेका छन् । मंगलबार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिका सेयरधनी सोही ठाउँका ५२ वर्षका सञ्जिवकुमार चौधरी र जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका-१ का ४७ वर्षका उमाकान्त चौधरी पक्राउ परेका...
थारूवानपोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको बृहत् भ्रष्टाचारको विषयले यतिबेला नेपालको आन्तरिक राजनीति र बाह्य कूटनीति दुवै क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ। चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (BRI) अन्तर्गतको प्रमुख परियोजना मानिएको यस विमानस्थलमा भएको अनियमितताका विरुद्ध नेपालले चिनियाँ ठेकेदार र सल्लाहकारहरूमाथि औपचारिक अभियोग दर्ता गरेको छ। अख्तियार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश