समाचार
निजामती विधेयकमा थारूलाई ९ प्रतिशत र थारू महिलालाई ६.६ प्रतिशत आरक्षण सुनिश्चित
थारू समुदायले ऐतिहासिक उपलब्धि प्राप्त गरेका छन्। प्रतिनिधिसभाबाट थारू आरक्षण व्यवस्था भएसँगै थारू समुदायले ऐतिहासिक उपलब्धि प्राप्त गरेका हुन्। यसअघि नेपालको इतिहासमै पहिलोपटक देशको मूल कानुनमा ‘थारू’ शब्द समावेश गरिएको थियो। विसं २०७२ असोज ३ गते जारी भएको संविधानमा पहिलोपटक थारू शब्द समावेश गरिएको थियो। त्यही शब्दले अहिले संवैधानिक...
थारूवाननेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरी सम्मानित भएकी छन्। नेपाली महिला नेतृत्व र सशक्तीकरणको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको भन्दै उनलाई ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मान गरिएको हो। अन्तर्राष्ट्रिय महिला संसदले दुबईमा विशेष आयोजना गरेको विशेष समारोहमा सांसद चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च...
थारूवानपेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे। मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा...
थारूवानथारू विद्यार्थी समाजले एसईईमा विशिष्ट श्रेणीमा पास भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको २०८१ को एसईई परीक्षामा विशिष्ट श्रेणी ल्याउने थारू विद्यार्थीहरूलाई काठमाडौंमा सम्मान गर्न लागिएको समाजका अध्यक्ष विमल चौधरीले बताए। उनका अनुसार समाजको उपत्यका समितिको आयोजना सम्मान कार्यक्रम आयोजना गरिनेछ। समाजले...
थारूवानकाठमाडौंको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। मृत्यु हुनेमा कैलालीका ३०...
थारूवानसंघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंसहित ६ स्थानमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित एक होटलमा भएको मोर्चाको बैठकले देशका ६ स्थानमा सभा गर्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बताए। मोर्चाले साउन १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, १८ गते जनकपुर...
थारूवानसंघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। आइतबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। यससँगै पहिलोपटक नेपालमा थारू आरक्षणको व्यवस्था पनि हुने भएको छ। विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक...
थारूवानराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्। त्यस्तै...
थारूवानसंघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले दाबेदारी प्रस्तुत गरेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बोलाएको मोर्चाको बैठकमा भएको उपनिर्वाचनसम्बन्धी एजेन्डामा नाउपाले दाबी प्रस्तुत गरेको हो। राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा...
थारूवानथारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय’ स्थापना हुने भएको छ। मधेु प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय स्थापनाका लागि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश