समाचार

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो। अन्तिम ओभरमा नेपाललाई जितको लागि ६...

थारूवान

न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ। बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो। अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ। न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन...

थारूवान

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ। चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन्। चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो। उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन...

थारूवान

गत जेठ ४ गते मन्त्रीमा नियुक्त भएका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको पद धरापमा परेको छ। अख्तियार दुरुपयोगसहितको विभिन्न आरोप लागेपछि उनलाई पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीमाथि अनुदानमा पावर टिलर दिने भन्दै किसानसँग पैसा संकलन गरेको र...

थारूवान

नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा...

थारूवान

राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व संगीत दिवसको अवसरमा थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए। उनले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे। ‘बजेटमा...

थारूवान

न्याया सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले उनीहरूको सुरुवा गरेको हो। आयोगले धनुषा जिल्ला अदालतका इजलास अधिकृत प्रेक्षा चौधरीलाई उच्च अदालत पाटनमा, सहायक न्यायाधिवक्त रविशंकर चौधरीलाई कर्णालीबाट मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा र सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीलाई मुख्य न्यायाधिवक्ताको कार्यालय...

थारूवान

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १...

थारूवान

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु...

थारूवान
1 43 44 45 46 47 333