समाचार
शपथको मर्यादा तोड्दै प्रधानमन्त्री ओली
सन्तोष सिम्खडा पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो। चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ। तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको भन्दै छिटै पार्टी एकता हुने बताइन्। पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर...
थारूवाननेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ। ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा...
थारूवानरेशम चौधरीका बुबा सांसद लालवीर चौधरीले आफ्नी बुहारी एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि गम्भीर आरोप लगाएकी छन्। अध्यक्ष रञ्जिताले गृहमन्त्री रमेश लेखकलाई सदनमा जवाफ दिन रोक्न खोजेको उनले आरोल गाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउप्रति सरकारसँग जवाफ मागेको थियो। गृहमन्त्री लेखकले आजको प्रतिनिधिसभा बैठकमा त्यस...
थारूवानगृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा संसदलाई जवाफ दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले सरकारको जवाफ मागेपछि गृहमन्त्री लेखकले बिहीबारबो प्रतिनिधिसभा बैठकमा जवाफ दिएका हुन्। उनले सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताए। अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै...
थारूवाननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको...
थारूवानरेशम चौधरीलाई वैशाख १७ गते पक्राउ गरेर करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखेर रिहा गरिएको घटनामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सरकारको जबाफ माग गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरे। बैठक सुरू हुनेबित्तिकै जनमत र नाउपा सांसदहरू उठेका थिए। सभामुख देवराज घिमिरेले नाउपा सांसद रञ्जिता श्रेष्ठलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ मा रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिन गरिदिन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पार्टीकी अध्यक्ष श्रेष्ठले सरकारसँग उक्त माग गरेकी हुन्। ‘म सरकारमा छु, सत्तापक्षमा छु तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो। प्रश्न गर्नु, प्रतिवादन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन्। सांसद चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै विरोध जनाए। उनले तत्कालै त्यसबारे सरकारले जवाफ...
थारूवानचीनको तीव्र गतिमा परिवर्तन भइरहेका डिजिटल परिदृश्यमा प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम)मार्फत गरिएको ई–व्यापार एक विशाल उद्योगमा रूपान्तरण भइसकेको छ, जसको मूल्य २०२३ सम्ममा ¥५ ट्रिलियन (६८९ अर्ब अमेरिकी डलर) पुगेको छ। यो वृद्धि अमेरिकाको सोही किसिमको बजारभन्दा २० गुणा ठूलो छ र वालमार्टको वार्षिक विश्वव्यापी अनलाइन आम्दानीभन्दा नौ गुणा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश