समाचार

कश्मिरमा मारिएका सुदिपको शव बुटवल ल्याइयो

भारतको जम्मू कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि...

थारूवान

भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २८ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले जानकारी दिए। भारतको...

थारूवान

कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए। त्यसअघि प्रधानमन्त्री केपी...

थारूवान

दाङ तुलसीपुर उपमहानगरपालिका-१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो। घरको अवस्था निकै कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ। तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ। अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन्। ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन...

थारूवान

सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ। सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन्। उनीहरूलाई भद्रकालीमा राखिएको छ। अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

थारूवान

कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ । पालिका अध्यक्ष गणेश चौधरीले पाँच विगाहा जग्गामा पार्क बनाएर कला सांस्कृति हब बनाउन थालिएको बताए । ‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’,...

थारूवान

बर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् । बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता...

थारूवान

घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ। थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेटेर थारु भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने बताइएको छ। समाजका लागि सञ्चार...

थारूवान

मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुवाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका-९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा...

थारूवान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ...

थारूवान
1 53 54 55 56 57 333