समाचार
नाउपा र जनमतबीचको एकता घोषणा वैशाख १७ गते
डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने...
थारूवानभारतीय गुप्तचर अधिकारीहरूले जम्मु-कश्मीरको पहलगाममा भएको प्राणघातक आतंकवादी आक्रमणमा पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीरको हालैको भाषणले भूमिका खेलेको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेका छन्। उक्त आक्रमण अमेरिकी उपराष्ट्रपति जे.डी. भ्यान्सको भारत भ्रमणसँगै मेल खाएको थियो। जनरल मुनीरले आफ्नो भाषणमा कश्मीरलाई पाकिस्तानको “घाँटीको नसा” भनेका थिए, जुन भनाइ लश्कर-ए-तोइबाको नजिकको समूह...
थारूवानभारतको जम्मू कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि...
थारूवानभारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ। जम्मू कश्मिरमा २८ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले जानकारी दिए। भारतको...
थारूवानकक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए। त्यसअघि प्रधानमन्त्री केपी...
थारूवानदाङ तुलसीपुर उपमहानगरपालिका-१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो। घरको अवस्था निकै कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ। तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ। अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन्। ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन...
थारूवानसिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ। सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन्। उनीहरूलाई भद्रकालीमा राखिएको छ। अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका...
थारूवानकैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ । पालिका अध्यक्ष गणेश चौधरीले पाँच विगाहा जग्गामा पार्क बनाएर कला सांस्कृति हब बनाउन थालिएको बताए । ‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’,...
थारूवानबर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् । बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता...
थारूवानघोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ। थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेटेर थारु भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने बताइएको छ। समाजका लागि सञ्चार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश