समाचार

थारू गुरुवाहरूले यसरी गरे हात्ती पूजा

मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुवाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका-९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा...

थारूवान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ...

थारूवान

नेपाल पुलिस क्लबका ३ खेलाडीले भुटानी लिग खेल्ने भएका छन्। नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्। तीनै जना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नेछन्। राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहेकी पूजाले दोस्रो पटक भुटानी लिग खेल्न...

थारूवान

‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजन अन्तिम ८ मा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तको एपिसोडमा कोच उदय सोताङको टिमबाट सुजन खड्का र कोच मेलिना राईको टिमबाट विकास थारु बाहिरिएपछि प्रतिस्पर्धा झनै कसिलो बनेको छ । अहिले उत्कृष्ट ८ मा कोच राजु लामाको टिमबाट विराट तामाङ र प्रेमश राई,...

थारूवान

जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका-९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको...

थारूवान

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ। आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा...

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भए। विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध उनी गोरखापत्र संस्थानको...

थारूवान

लागुऔषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा प्रहरीले खानतलासी ग्रर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका १, बैरियामा बुबा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेके कपिलवस्तु प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पिपराको टोलीले लागुऔषध मुद्दामा पक्राउ परेका छोरा प्रकाश थारूका सम्बन्धमा थप प्रमाण संकलन गर्न...

थारूवान

काठमाडौं : थारू कल्याणकारिणी सभा (थाकस)ले अभौतिक सांस्कृतिक सम्पदा संकलनका लागि समिति गठन गरेको छ। सभाका सभापति प्रेमीलाल चौधरीको अध्यक्षतामा विभिन्न संघसंस्थाहरूको प्रतिनिधि सहभागी रहेको बैठकले डा. रामबहादुर चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा पुरुषोत्तम चौधरी (सप्तरी), कुछतनारायण चौधरी (दाङ), बुद्धसेन चौधरी (सप्तरी), मदन चौधरी...

थारूवान

चितवन राष्ट्रिय निकुञ्जको सैनिक सुरक्षा पोस्टमा शुक्ररबार बिहान गोली लागेका नेपाली सेनाका एक जना सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनावश गोली चलेको निकुञ्ज र सैनिक अधिकारीले जनाएका छन् । घटना बिहान ९ बजेतिर भएको थियो । तिघ्रामा गोली लागेका सिपाही चन्द्रकिशोर दास थारूको उपचारका क्रममा दिउँसो चार...

थारूवान
1 60 61 62 63 64 339