समाचार

प्रदेशबारे प्रधानमन्त्रीको खुलासा- सातबाट ९ वा ५ हुनसक्छ, धेरै रूवाबासी गर्न जरुरी छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका छन्। पत्नी राधिका शाक्यको किताब ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख भएको आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताए। मुलुक र जनताको आवश्यकताका आधारमा सात प्रदेशलाई पाँच वा नौ वटा...

थारूवान

क्रान्ति शाह/अन्नपूर्ण पोस्ट् पर्साको ग्रामीण भेगका थारू समुदायका गृहिणी महिलाले बनाएका हस्तकलाका सामग्री कलात्मक ढकिया–पथिया अमेरिका, जापान, युके, अस्ट्रेलिया लगायतका तेस्रो मुलुकमा समेत निर्यात हुन थालेका छन्। पटेर्वा सुगौली गाउँपालिकाका थारू महिलाले घरधन्दाको काम सकाएर फुर्सदको समयमा मुज र राडीको प्रयोग गरेर ढकिया, पथिया, मोना, टोपी, खुत्रुके, टिस्यु पेपर...

थारूवान

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नम्बर खुल्न नसकेको भारतीय नम्बरको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिका-७...

थारूवान

चौतरिया बघडिया पटिदारी चितवनले स्वास्थ्य क्षेत्रमा कार्यरत आफ्ना पटिदारीभित्र पर्ने आठ जना युवालाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ। पटिदारीको २४औं वार्षिक सम्मेलनमा ती युवाहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा माडी नगरपालिका वडा नं. ४ का मुकेश महतो, किरण थनेत, सुदिप चौधरी, रन्जित चौधरी, रेवती चौधरी तथा रत्ननगर नगरपालिका वडा...

थारूवान

दाङको लमही नगरपाकिला-७ की ४५ वर्षीया संगीता चौधरीको शव रुपन्देहीको सियारीमा फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले चौथो स्थापना दिवस मनाएको छ। पार्टीका संरक्षक रेशम चौधरीले टीकापुरस्थित पार्टी कार्यालयमा केक काटेर स्थापना दिवस मनाएका हुन्। समारोहमा प्रदेश मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि र नेता-कार्यकर्ता उपस्थित थिए। समारोहमा संरक्षक चौधरीले संक्षिप्त सम्बोधन गरेका थिए। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने विज्ञप्तिमार्फत स्थापना दिवस मनाइन्। उनले...

थारूवान

अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरू भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए। उनका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन भएको छ। अनुहारमा जलन भएकाले दुवै जनालाई उच्च निगरानीमा...

थारूवान

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ। बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो। पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ। बैठकमा सभापति शेरबहादुर देउवा,...

थारूवान

प्रतीक्षा रिजाल/अनलाइनखबरबाट बर्दियाका २४ वर्षीय विकास थारु जन्मजात दृष्टिविहिन हुन् । छालाको आँखाले उनी देख्दैनन् तर, मनको आँखामा उनी सपना देखिरहन्छन् । संगीतमा सफल बन्ने र नाम कमाउने उनको सपना हो । गायन यात्रामा अघि बढ्न उनलाई परिवारको कमजोर आर्थिक स्थितीले रोेकेन । गाउनमा उनी अब्बल छन् । सुमधुर...

थारूवान

पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो। अब काठमाडौं उपत्यकामा...

थारूवान
1 63 64 65 66 67 333