समाचार
‘टीकापुर घटना’लाई टीआरसी विधेयकबाटै समाधान गर्न सांसद चौधरीको माग
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले टीकापुर घटनालाई संक्रमणकाली न्यायसम्बन्धी विधेयकबाटै समाधान गर्न माग गरेका छन्। संसद बैठकमा बुधबार उनले टीकापुर घटनाका फरार सूचीमा रहेकाहरूलाई यही विधेयकबाट न्याय दिन माग गरेका हुन्। उनले टीकापुर घटना सम्बन्धमा बनेको लाल आयोगको प्रतिवेदनलाई पनि टीआरसी विधेयकमै समावेश गर्न माग गरे। ‘यो विधेयकले...
थारूवानएभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ। इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो। राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की खेलाडी चुनिएका हुन्। अरुणा चितवनको मार्की रहेकी छन्।...
थारूवानसंक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई...
थारूवानभारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। आइतबार विहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्री त्यसपछि उच्च स्तरीय भेटवार्तामा व्यस्त भएका थिए। मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी...
थारूवानबंगलादेशको अवस्था निकै जटिल छ । बंगलादेशमा भर्खरै भएका प्रदर्शनहरूमा इस्लामवादी समूहहरू विशेष गरी जमात-ए-इस्लामी र हेफाजत-ए-इस्लामले महत्त्वपूर्ण भूमिका खेलेका छन्। यी समूहहरूले सरकारी जागिर-कोटा प्रणाली र पेन्सन सुधार जस्ता मुद्दाहरूमा व्यापक असन्तुष्टिलाई पूंजीकृत गर्दै, विरोधलाई धार्मिक आयाम थप्दै। प्रदर्शन र राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि यी...
थारूवानथारू कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारू लेखकथारूको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारू लेखक संघ चितवन गठन भएको छ। संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यथारूमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई...
थारूवानवीरेन्द्रनगरमा एक समारोहका बिच लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ। संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन गरेको छ। अध्यक्षमा मानबहादुर चौधरी पन्ना, उपाध्यक्षमा लोक बहादुर चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यथारूमा सन्ध्या चौधरी, प्रतिमा...
थारूवानठुम्रार साहित्यिक बखेरीले आफ्नो १००औं साहित्यिक शृंखला नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ। शनिबार प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विभिन्न कार्यक्रम गरेर बखेरीले १००औं शृंखला मनाएको हो। कार्यक्रममा भूमिका थारूले थारू कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कवितामा थारू महिलाको लेखन अवस्था र दस्ताबेजीकरणको विषय कार्यपत्रमा समेटिएको छ।...
थारूवाननेपालमा बनेको स्याटलाइट प्रक्षेपणका लागि भारतको विदेश मन्त्रालय र न्यु स्पेश इन्डिया लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। विदेश मन्त्रालयको तरफबाट अनुराग श्रीवास्तव र न्यु स्पेश...
थारूवानकाठमाडौंबासी थारूहरूले गुरही पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहलगायत थारू संघसंस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गुरही पर्व मनाइएको हो। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश