समाचार
चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न कांग्रेस सांसदको माग (भिडियोसहित)
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङसँग स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्। चितवनको सिमताल बस दुर्घटनामा अमर्यादित टिप्पणी गरेको भन्दै सांसद खतिवडाले चिनियाँ राजदूत सोङसँग स्पष्टीकरण लिन सरकारलाई आग्रह गरेका हुन्। मंगलबार संसद बैठकमा बोल्दै संसद खतिवडाले राजदूत सोङलाई लक्षित गर्दै कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको...
थारूवानठुम्रार साहित्यिक बखेरीको १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा हुने भएको छ। साउन २६ गते अपरान्ह १ बजे १००औं साहित्यिक श्रृंखला आयोजना हुने श्रृंखलाका संयोजक एवं थारु लेखक संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिए। उनका अनुसार प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो। त्यसका...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्। ‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै...
थारूवानकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी बढाउने वित्तीय दबाबका कारण भएको आरोप लागेको छ। उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा मर्मत गर्न सकिन्थयो। अहिले उक्त ह्यांगर खाली पनि रहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ। त्यसका बावजुद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा पठाइयो।...
थारूवानचितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य त्रिशूली नदीको तीव्र बहाबका कारण निकै चुनौतीपूर्ण बनेको छ। चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाब र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको हो। चितवनका सहायक प्रमुख...
थारूवानधनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन्। नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएको हो। ‘पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप साढे १३ लाखको चेक दिइएको छ। प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको...
थारूवानकाठमाडौंबासी थारूहरूले गुरही पर्व मनाउने भएका छन्। साउन २५ गते रहेको गुरही पर्व मनाउन शनिबार मूल आयोजक समिति बनाइएको छ। चम्पा चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो। समितिमा विभिन्न संस्थाका २० जना सदस्य रहेका छन्। अन्जु चौधरीलाई सदस्य सचिव बनाइएको छ। गुरही पर्वलाई भव्य र व्यस्थित बनाउन...
थारूवानकञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसिव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ। मृतकका आफन्तहरुले चिकित्सकलाई कारबाही र क्षतीपूर्ति माग गरेका छन्। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ। कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि...
थारूवाननागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। प्रधानमन्त्री ओलीले...
थारूवानयुएईमा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र महासंघमा आबद्ध ११ मातृसंस्थाहरूको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको हो। आयोकका अनुसार आगामी ११ अगष्टमा दुबईको क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बीच कार्यक्रम मनाइनेछ। कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रस्तुत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश