समाचार
उर्मिला चौधरीलाई जब अमेरिकी विदेशमन्त्री एन्टोनीले भने- तिमीले सगरमाथा चढेकी छ्यौ
घनश्याम खड्का/कान्तिपुर साभार ‘तिमीले सगरमाथा चढेकी छ्यौ?’ भेट्नेबित्तिकै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उर्मिला चौधरीलाई प्रश्न गरे। ‘मैले चढेकी त छैन, तर पढेकी छु,’ उर्मिलाले खुलस्त भनिदिइन्, ‘धेरैले सोचेजस्तो नेपाल हिमालै हिमालको देश होइन, त्यहाँ प्रशस्तै मैदानी भाग पनि छ, म त्यही मैदानमा जन्मेकी हुनाले हिमाल चढ्नै बाँकी छ।’ छोटोमा...
थारूवानधनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै उपमहानगरपालिकाले खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको हो । सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले १ देखि ८ सम्मका...
थारूवानअमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ । चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो । उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले...
थारूवानयज्ञप्रसाद सापकोटा/नयाँ पत्रिकाबाट साभार विद्यालय बिदाको समय भए पनि मानपुर माध्यमिक विद्यालयमा मानिसहरूको चहलपहल बढ्दो थियो। विद्यालयका दुईवटा कोठाहरूमा झ्यालबाट महिला, जेष्ठ नागरिक र युवाहरूले चिहाइरहेका थिए। कतिपयका आँखामा आँसु टिलपिलाएको देखिन्थ्यो। ती कोठाहरूमा आफ्ना सबैभन्दा प्रिय मान्छेको याद लुके जसरी उनीहरू टोलाएका थिए। मानपुरको यस विद्यालयको नाम सुन्नेबित्तिकै...
थारूवानन्युयोर्क टाइम्सले (१२ अक्टोबर) रिपोर्ट गरेको छ कि चीनले नेपालसँगको आफ्नो सिमानामा तारबार लगाउन थालेको छ र केही भागमा नेपाली भूमि अतिक्रमण गरेको छ। चीनको ‘नयाँ महान् पर्खाल’ क्षेत्रीय आक्रामकता मात्र होइन, सीमामा जबरजस्ती कूटनीतिको अभ्यास पनि हो । चीनले नेपालमा बसोबास गर्ने तिब्बतीहरूमाथि दलाई लामा विरोधी नीति थोपाउने...
थारूवाननेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको नेता मानुषी यमी भट्टराईले जानकारी दिइन् । आजै सचिवालय बैठक बसेको थियो। महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले...
थारूवानत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने निर्णय गरेको छ। त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो। शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीहरूको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन्। नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर-१३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे। एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै...
थारूवानसरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड नबोक्दा पनि हुने व्यवस्था गरेको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्। उनले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको जानकारी गराए। ‘सवारी...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश