थारू समाचार

पेट्रोलको मूल्य एकैपटक १५ रुपैयाँले बढ्यो

मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ। निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। अब काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ बन्दसूचीमा रहेका ४ जना थारूहरू सांसद बनेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको नामावलीमा थारु कलस्टरबाट चार जना थारुहरु परेका हुन्। जसमा महिलाबाट कञ्चनपुरकी गीता चौधरी र कैलालीकी करिष्मा कठरिया र पुरुषतर्फ दाङका सुरेन्द्र चौधरी र सुनसरीका प्रेमलाल चौधरी रहेका छन्। योसँगै रास्वपामा मात्रै ९ जना...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारु क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन्। रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारु क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने...

थारूवान

लक्ष्मी बलायर/नेपाल खबरबाट साभार केही वर्षअघि सप्तरीकी पुष्पाकुमारी चौधरी देशभरिका गाउँ–गाउँ पुग्थिन्। र, जनतालाई स्वास्थ्य सेवा दिन्थिन्। तर, अब पुष्पाको परिचय र जिम्मेवारी फेरिएको छ। स्वास्थ्यकर्मी पुष्पा अब सांसद बनेकी छिन्। पुराना राजनीतिक दलको गढ मानिने सप्तरी क्षेत्र नम्बर–१ बाट पुष्पाले पहिलो प्रयासमै जित निकालेकी छिन्। पुष्पाले यूएसएआईडी र...

थारूवान

प्रदिप मेन्याङ्बो/अनलाइनखबरबाट साभार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अशोककुमार चौधरीले नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारको ५० वर्षे राजनीतिक यात्रा लगभग पूर्णविराम लगाइदिएका छन् । सुनसरी-३ मा चौधरीले ४७ हजार ४२१ मत ल्याएर जित निकाल्दा ‘हेभिवेट’ उम्मेदवार गच्छदारले २० हजार ५०१ मत मात्रै प्राप्त गर्न सके । मतदाताले २६ हजार ९२०...

थारूवान

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् । थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५...

थारूवान

अर्जुन सुवेदी/कान्तिपुरबाट साभार सुनसरी-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी खेल मैदानबाट संसद्सम्मको यात्रा तय गर्न सफल भएका छन् । २०७९ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका चौधरीको यसपालिको निर्वाचनबाट दोस्रो पटक संसदीय यात्रा तय गर्न सफल भएका छन् । सुनसरी-३ बाट रास्वपाको प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा...

थारूवान

बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत...

थारूवान

सप्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत...

थारूवान

सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३...

थारूवान
1 2 3 239