थारू समाचार

सरकार हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छ : अमरेश कुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र उनको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार संसदीय नभई‘सल्लाहकारतन्त्र र हुकुमी शैलीमा चलेको आरोप लगाएका हुन्। सांसद सिंहले संसदीय व्यवस्थाको मर्ममाथि प्रहार भएको भन्दै प्रधानमन्त्रीको सचिवालयको गतिविधिप्रति असन्तुष्टि...

थारूवान

भदौ १० गते बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? हाम्रो नाइट ड्युटी थियो । नाइट ड्युटी सकेर बिहान आएँ, नास्ता खाएर सुतेको थिएँ । अनि बाढी आइरहेको भन्ने जानकारी भयो । त्यसपछि म भाग्न लागेँ । हाम्रो कोठामा दुई जना थियौँ । अर्को एक जना साथी हाम्रो क्याम्पमै ड्युटीमा...

थारूवान

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्। मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले...

थारूवान

जितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २ नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृहमा पठाउने आदेश दिएको छ । उनीहरूमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको...

थारूवान

घर जलाएको खबर सुनेपछि फुलकुमारी थनेतलाई बेहोस हुन्छु जस्तो लाग्यो। आफूलाई सम्हाल्नै सकिनन् उनले। वर्षौंको श्रमले बनाएको घरमा प्रदर्शनकारीले आगो लगाएको खबर पत्याउनै कठिन भयो उनलाई। केही समयपछि खरानी भएको घरअघि पुग्दा उनी भक्कानिइन्, आँसु थाम्नै सकिनन्। कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत गत वर्षको घटना अन्नपूर्णसँग बुधबार साझा गर्दा...

थारूवान

मनिषा थापा/अनलाइनखबर साभार विश्वराज चौधरी हराएको आज कति दिन भयो ? अब परिवारले दिन गन्न छाडिसकेको छ । सुरुका दिनमा उनीहरू बिहान उठ्नेबित्तिकै दिन गन्थे । आज एक दिन भयो, दुई दिन भयो, पाँच दिन भयो । अब उनीहरुका लागि दिनहरू यति लामो र पीडादायी बन्दै गए कि, कति...

थारूवान

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले गरिमा चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित निवासमा गरिमाका बुबा मनोज चौधरी मानमती चौधरीलाई आर्थिक सहयोग गरिएको हो। टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले मनोज चौधरीको निवासमै पुगेर सोमबार रकम हस्तान्तरण गरेका हुन्। उनीसँगै प्रमोद चौधरी पनि सहभागी थिए।...

थारूवान

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास...

थारूवान

काठमाडौंमा यसवर्ष आयोजना हुने भनिएको थारु राष्ट्रिय अष्टिम्की तिहार स्थगित गरिएको छ। रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै जनाको ज्यान गएको र केही अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै अष्टिम्की तिहार स्थगित गर्ने निर्णय गरिएको हो। अग्रासन थारु महिला समाज काठमाडौंको संयोजकत्व तथा...

थारूवान

‘घरखर्चका लागि एक-दुई दिनभित्र ५० हजार रुपैयाँ पठाइदिन्छु, चिन्ता नमान्नु,’ गत बुधबार बिहान साढे ६ बजे टीकापुर नगरपालिका-१ समितिपुरका २६ वर्षीय दीपक चौधरीले बुवा विक्रमलाई फोनमा भनेका थिए। छोराले खर्च पठाइदिने ढाडस दिएको केही घण्टामै भोटेकोशीमा भीषण बाढी आएको सुनेपछि विक्रमले फेरि दीपकको फोनमा सम्पर्क गर्न खोजे। तर दीपकको...

थारूवान