थारू समाचार

भाइ खोज्दै काठमाडौंका अस्पताल चहारिरहेकी अनिता चौधरी

काठमाडौं त्रिवि शिक्षण अस्पताल परिसरमा हातमा फोटो समातेर मलिन अनुहारमा हिँडिरहेकी थिइन् दाङ तुल्सिपुर-१५ की अनिता चौधरी । उनको पछिपछि आँखाभरि आँसु लिएर हिँडिरहेका थिए अनिताका बुबा चिन्तबहादुर चौधरी । अनिता र उनका बुबा अस्पताल आउनुको कारण थियो गत बुधबार भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएका अनिताका भाइ अरुण चौधरीको...

थारूवान

रसुवा बाढीपीडितका लागि थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। सभामा आबद्ध पदाधिकारी तथा सदस्यहरूले प्रारम्भिक चरणमा ६८ हजार १२२ रुपैयाँ सहयोग गरेका हुन्। सभाले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले...

थारूवान

सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट क्षेत्रबाट आइतबार ८ जना थारूलाई उद्धार गरेको छ। विपद् प्राधिकरणका अनुसार सप्तरी, बर्दिया, कैलाली, नवलपरासी, सिरहा र दाङका थारूहरूलाई उद्धार गरिएको हो। आइतबार भएकाहरू देवलाल चौधरी/सप्तरी बैराम थारू/बर्दिया लेसराम चौधरी/कैलाली वीरबम थारू/बर्दिया किशोर चौधरी/नवलपरासी नवीन चौधरी/नवलपरासी निराजन चौधरी/सिरहा गोकर्णप्रसाद चौधरी/दाङ त्यस्तै शनिबार...

थारूवान

भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।...

थारूवान

बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ३६ घण्टामा १.९ अर्बभन्दा बढी रकम संकलन भएको हो। अर्थ मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३८ करोड ५५ लाख सहयोग जम्मा भएको थियो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न...

थारूवान

रसुवामा आएको बाढीमा सम्पर्कविही भएका ४२ जना थारूलाई सुरक्षाकर्मीले उद्धार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाका ४२ जना थारूहरूको उद्धार गरिएको हो। हालसम्म ६५७ नेपालीको उद्धार गरिएकोमा ४२ जना थारूहरू रहेका छन्। उद्धार गरिनेमा कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी...

थारूवान

रसुवामा आएको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये धेरैजसो त्यहाँ जलविद्युत् गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयहरूलाई त्यहाँ लैजाने एक ठेकेदार तुलाराम चौधरीका अनुसार उनका ३० जना कामदार सुरुङभित्रै फसेका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले...

थारूवान

प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको...

थारूवान

दिवाकर भण्डारी/सिमरा गरिमा हत्या प्रकरण र यससँग जोडिएका सबै घटनाक्रमको विषयमा छानबिन र अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा बनेको समितिले बारा आएर काम सुरु गरेको छ। बालिकाको हत्या प्रकरण र घटना स्वीकार गरेका बालकको भिडियो सार्वजनिकलगायतका विषयमा छानबिन र अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले...

थारूवान

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ वर्षीय र १६ वर्षीय...

थारूवान