थारू समाचार
टुँडिखेलमा माघी महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारू कल्याणकारिणी सभासहित काठमाडौंमा रहेका थारू संघसंस्थाद्वारा संयुक्त आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन्। यसअघि पनि महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए।
थारूवानराष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन्। आज जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक-एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराए।
थारूवानपछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउन थालेका छन्। तर, कला-संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु...
थारूवानभारतीय विदेश मन्त्री एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्। ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश