थारू समाचार
पाँच मन्त्री थपिँदा थारू समुदायबाट शून्य
मन्त्रिपरिषद्को बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ। जसमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा उनीहरूको नाम सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले...
थारूवानसरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि आयात गर्ने आयतीत सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। त्यस्तै प्रभावित उद्योग र व्यवसायहरूले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने व्यवस्था पनि गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए। त्यस्तै जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिनलगायतमा सामान...
थारूवाननेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्। उनका छिमेकीसमेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति...
थारूवानथारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीले ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री निवासमा शनिबार थाकस पदाधिकारीहरूले घिसिङसँग भेटवार्ता गरेका हुन्। भेटमा विभिन्न चरणको थारु आन्दोलनबाट स्थापित अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो। सभापति चौधरीले संघीय निजामती विधेयकले थारू कोटा सुनिश्चित गरेको र त्यो...
थारूवानअशोककुमार चौधरी तीन वर्षको राजनीतिक यात्रामा मैले पाएको अनुभव सरल र सहज थिएन। जिम्मेवारीलाई मैले सधैं गम्भीरतापूर्वक, इमान्दार नियत र निष्पक्ष दृष्टिकोणसहित पूरा गर्ने प्रयास गरें। यस यात्रामा मलाई साथ, माया, विश्वास र निरन्तर सहयोग प्रदान गर्नु भएका सम्पूर्ण देशबासीप्रति म गहिरो आभार प्रकट गर्दछु। संसद, संसदीय समिति र...
थारूवानजेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। ‘डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२...
थारूवाननागरिक अभियन्ता सुरेन्द्र चौधरीले नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन आग्रह गरेका छन्। प्रमुख राजनीतिक दलका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिन आनाकानी गरिरहेका बेला नागरिक प्रथमका अभियन्ता चौधरीले जेनजी आन्दोलनको मर्म पनि राजनीतिक दलहरूले विगतको कुकर्म त्यागेर नयाँ स्वरुपमा आउनु रहेको बताए। उनले जेनजी आन्दोलनले उठाएको आदर्शलाई मनन गर्न नेताहरूलाई...
थारूवाननेपालमा देखिएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई दशकौंदेखि स्थापित राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रतिको गहिरो असन्तुष्टिको सशक्त प्रतिविम्ब हो। यो आन्दोलनलाई केवल केही उत्तेजित युवाहरूको विद्रोह मात्र मान्नु ठूलो गल्ती हुनेछ। यो त लोकतान्त्रिक प्रक्रियाभित्रै देखिएको आत्म-सुधार संयन्त्र हो, जसले सत्तारुढ दलहरूलाई उनीहरूको गल्तीको ऐना देखाइदिएको छ।...
थारूवानविजय चौधरीको श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षा र एकलाख रुपैयाँ राहत दिने मेयर चौधरीको घोषणा
जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ। लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश