थारू समाचार

थाकस दक्षिण कोरियाको अध्यक्ष बने डा. सुभाष चन्द्र चौधरी, मनाइयो माघी कार्यक्रम

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको सभापतिमा डा. सुभाष चन्द्र चौधरी निर्वाचित भएका छन्। मंगलबार सोलमा आयोजित अधिवेशनबाट सुनसरी निवासी डा. चौधरी सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा बर्दियाका रामप्रकाश चौधरी, उपाध्यक्षमा उदयपुरका श्रीकेश चौधरी, उपाध्यक्ष (महिला)मा सुनसरीकी कृष्णा कुमारी चौधरी, उपाध्यक्ष (कलाकार संयोजक)मा कैलालीका सागर चौधरी, सचिवमा सप्तरीका...

थारूवान

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी दिएका रानाले चुनावी घोषणापत्र ल्याएका हुन् । रानाको घोषणापत्रको पुरा विवरण दृष्टिकोण सर्र्वोेपरी संविधानमा आधारित स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, सुशासित आत्मनिर्भर स्वाभिमानका...

थारूवान

कैलाली १ का कांग्रेस उम्मेदवार जनकराज चौधरीले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनका लागि उनले ‘समुन्नत, समावेशी र विकासोन्मुख कैलाली क्षेत्र नं. १’ निर्माण गर्ने दीर्घकालीन दृष्टिसहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्। चौधरीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, कृषि, युवा तथा रोजगारी, पर्यटन, थारू समुदायको पहिचान, स्वास्थ्य, पूर्वाधार,...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई आयोगले नाउपा खारेज भएको जानकारी पत्र समेत पठाइसकेको छ । पुस १४ गते नाउपा र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच एकता भएको थियो । यही विषय जानकारी गराउँदै आयोगले साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चमा आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा निर्वाचन आयोग र रिट निवेदकबीचको दुईपक्षीय सुनुवाइ सकिएपछि माग अनुरुप अन्तरिम आदेश दिन अस्वीकार भएको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको...

थारूवान

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। त्यस्तै सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका...

थारूवान

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएर माघ २१ गते सुनुवाइको लागि पेशी तोक्न आदेश दिएको छ । साेमबार चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार राखेर आउँदो माघ २१ गते सुनुवाइका लागि पेसी तोक्न...

थारूवान

निर्वाचन आयोगले रास्वपाबाट थारू कोटातर्फ समानुपातिक बन्दसूचीमा परेकी उर्मिला चौधरीसहित सात जना थारू उम्मेदवारको नाम हटाएको छ। विभिन्न कारण देखाएर आयोगले उनीहरूको नाम बन्दसूचीबाट हटाएको हो। आयोगका अनुसार रास्वपाको आग्रहमा उर्मिलाको नाम हटाइएको हो। यसअघि नै उर्मिलाले आफ्नो नाम राखेकोमा आपत्ति जनाउँदै आएकी थिइन्। उर्मिलाको आग्रहमा रास्वपाले उनको नाम...

थारूवान

के तपाईंलाई थाहा छ, नेपालको पहिलो संसदीय निर्वाचनमा पनि थारूहरू निर्वाचित भएका थिए नि। हो, विसं २०१५ सालमा भएको संसदीय निर्वाचनबाट चार जना थारूहरू निर्वाचित भएका थिए। जसमा नेपाली कांग्रेसका दुई जना, नेपाल राष्ट्रवादी परिषदबाट एक जना र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। नेपाल गजेटअनुसार कांग्रेसका चैतुलाल...

थारूवान

एमालेको कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गर्दै सुनसरी क्षेत्र नम्बर-२ को निर्वाचन परिचालन समितिको कमाण्डरको जिम्मेवारी दिएको छ। आगामी निर्वाचनमा पराजयको सम्भावित जोखिम देखिएपछि पार्टीले प्रभावशाली नेताका रूपमा चिनिएका चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको छ। एमाले सुनसरीका सचिव राम कोइरालाका अनुसार चौधरीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन...

थारूवान
1 20 21 22 23 24 258