थारू समाचार

थरूहट आन्दोलनदेखि नक्कली अपराधीसम्म

२०६५ चैत १ गते त्रिपुरेश्वरको एक होटलमा नेपाल सरकारका वार्ता टोली र थरूहट आन्दोलनकारीबीच वार्ताको तयारी हुँदै थियो। एउटा छोटो कद, कालो चश्मा लगाएको मान्छे सानो भ्यानबाट क्यामरा मिलाउँदै बाहिर निस्क्यो, ‘खै थारू नेतन कहोर कहोर बाट? का का हुइटा अन्तर्वार्ता लेह परल’ भन्दै त्यो मान्छे थरूहट आन्दोलनकारी र...

थारूवान

डीवि थारू (कविर) विद्रोह भन्नाले स्थापित शासन, प्रचलित व्यवस्था, नीति, नियम वा अधिकारप्रति असन्तोष प्रकट गर्दै सामूहिक रूपमा गरीएको विरोध, अस्वीकार वा प्रतिरोधलाई बुझिन्छ। यसमा प्रायः कुनै समुदाय, समूह वा व्याक्तिहरूले अन्याय, शोषण, दमन वा असमानताविरुद्ध उभिएर विद्यमान संरचना परिवर्तन गर्न खोज्ने उद्देश्य राख्छन्। विद्रोह सधैं कुनै न कुनै...

थारूवान

विराटनगर महानगरपलिका-४ दुधफारम चोकमा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश...

थारूवान

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्। क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने...

थारूवान

सुनसरीका युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका-६ निवासी पुष्प चौधरीको बुधबार दुर्घटनामा निधन भएको हो। सुनसरीको सामाजिक तथा राजनीतिक गतिविधिमा उनी सक्रिय थिए। उनी थारू राजनीतिज्ञहरूसँग पनि निकट रहँदै आएका थिए। आफ्नो क्षेत्रमा हुने हरेक सामाजिक तथा सांस्कृतिक जमघटमा उनको सक्रियता लोभलाग्दो थियो। त्यहाँका थारू...

थारूवान

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मोर्चाका तर्फबाट प्रसार प्रसार समिति पनि बनाइएको छ। ‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक...

थारूवान

सभामुख देवराम घिमिरेले नागरक उन्मुक्ति पार्टीले दर्ता गराएको पत्र नस्वीकार्ने बताएका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले अध्यक्ष रञ्जिता श्रेष्ठको नाम नलिए पनि नाउपाबाट पत्र प्राप्त भएको जानकारी गराएको नाउपा संसदीय दलका नेता गंगराम चौधरीले बताए। ‘उहाँले नाउपाबाट पत्र प्राप्त भएको र त्यसलाई नस्वीकार्ने बताउनुभएक थियो। उहाँले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेता आफैं रहेको पत्र संसद सचिवालयमा दर्ता गराएकी छन्। संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरिएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले आफू नै दलको नेता भएको पत्रमा उल्लेख गरेकी छन्। ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई...

थारूवान

जागेश्वर थारु बर्दियाको बढैया गाउँ अचेल मादलको धुनले गुन्जिएको छ। परम्परागत थारु, मगर, र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको यो वाद्य आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ। गाउँमा आयोजित ‘मादल सिक्ने कक्षा’ले स्थानीय युवामा नयाँ उत्साह ल्याएको छ। बिहानदेखि बेलुकीसम्म गाउँका चौतारा, टोल घर र सामुदायिक भवनहरूमा मादलको...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले रूपन्देही-३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसकेपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन्। ‘रह्यो कुरा रूपन्देहीको। हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक ब्यक्ति हो। यही सातादेखि प्रचारप्रसारमा...

थारूवान
1 25 26 27 28 29 239