थारू समाचार

सरकारले बनायो छानबिन समिति, प्रधानमन्त्रीले भने- जेनजीलाई दुरुपयोग गरी हिंसा भड्काइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए। त्यस्तै...

थारूवान

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा...

थारूवान

अमेरिका बस्ने दुई जना थारू युवाहरूले ‘मेरोनेप’ नामक एप नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छन्। कुरासमेत गर्न मिल्ने उक्त एपलाई एन्ड्रोइडमार्फत नेपालमा लन्च गर्ने तयारी गरिएको हो। यद्यपि यो एप अमेरिकालगायत केही देशहरू सञ्चालनमा आइसकेको छ। चितवनका मनोज महतो हालः अमेरिकाम आइटी क्षेत्रमा पीएचडी गर्दैछन्। त्यस्तै मोरङका प्रदीप चौधरी...

थारूवान

सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो। ‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा...

थारूवान

पश्चिम तराईका थारू समुदायले भदौ ६ गते अट्वारी पर्व मनाए। ठाउँअनुसार यसलाई बड्की अट्वारी, बड्का अत्तवारी पनि भनिन्छ। उक्त दिन मेनस्ट्रीम सबै अनलाइन मिडियाले ‘थारू समुदायले अट्वारी पर्व मनाउँदै’ भनेर स्थान दिए। तर, केही मिडियाले अट्वारीको पर्वको तथ्यलाई नै तरोड मरोड गरेर समाचार प्रकाशन गरेको पाइयो। बाह्रखरी डटकमले भदौ...

थारूवान

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए। तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै...

थारूवान

थारू कल्याणकारिणी सभा युके च्याप्टरले एनआरएनए कपका लागि फुटबल टोली गठन गरेको छ। १३ सेप्टेम्बरदेखि स्प्रिङवेस्ट एकेडेमीमा हुन लागेको ९ए साइड फुटबल प्रतियोगिताका लागि थाकस युएई च्याप्टले टोली गठन गरेको हो। थाकस युके च्याप्टरका सचिव प्रशान्त चौधरीका अनुसार छबिन नारायण चौधरीको कप्तानीमा टोली गठन गरिएको हो। टोलीमा दुई जना...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले सरकारले धम्कीको शैलीमा फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल बन्द गर्न खोजेको भन्दै आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लाखौं नेपालीको रोजगारी र व्यवसाय जोडिएको डिजिटल प्लेटफर्मलाई बन्द गर्ने धम्की दिनु जनहितविपरीत भएको बताए। सांसद चौधरीले नेपालमा ९० प्रतिशतभन्दा बढी...

थारूवान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो। ‘सम्मानित सर्वोच्च...

थारूवान

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा...

थारूवान
1 27 28 29 30 31 245