थारू समाचार

खिचराः थारू समुदायको नयाँ वर्ष, मुक्ति दिवस र जीवनपद्धतिको उत्सव

कारी महतो। नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो । यही विविधताको सुन्दर र जीवन्त उदाहरण हो, थारु समुदायले मनाउने खिचरा पर्व । खिचरा केवल एक चाड मात्र होइन, यो थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस, आर्थिक वर्षको सुरुआत, सामाजिक पुनर्संरचना र सांस्कृतिक पहिचानको उत्सव हो। स्थानअनुसार फरक-फरक नामले...

थारूवान

थारू भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले थारू कल्याणकारिणी सभा (थाकस) युएईले दुबईमा “थारू कला संस्कृतिः हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्दा हाम्रो अभियान” भन्ने मूल नारासहित माघी पर्व तथा थारू नयाँ वर्ष–२६४९ र द्वादश वार्षिक भेलाको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ११...

थारूवान

थारूहरूको नयाँ वर्ष माघीको अवसरमा अहिले थारू बाहुल्य क्षेत्रमा मेला/महोत्सवको रौनक छ। थारू बाहुल्य क्षेत्रमा मात्र नभएर ठूल्ठूला सहरमा पनि मेला/महोत्सव लाग्दै आएको छ। पश्चिम तराईका केही महोत्सवहरूमा भने ‘थारू गाउँ’को प्रचलन पनि प्रख्यात छ। विशेषतः मूल मेलाभित्र केही क्षेत्रमा थारू गाउँको नाम दिइएको मिनी महोत्सव लगाइन्छ। तर, थारू...

थारूवान

कारी महतो/खैरहनी ११औँ संस्करणको खिचरा महोत्सवमा प्रवेश गर्ने बित्तिकै मूल गेट अगाडि उभिएका दुई रुख र मन्दिरको उत्तरपट्टि रहेको आर्ट ग्यालरीले अवलोकनकर्ताको ध्यान तानिरहेको छ। प्रदर्शनीमा राखिएका मनमोहक पेन्टिङ र विविध कलाकृतिले दर्शकलाई क्षणभर टक्क अडिन बाध्य बनाउँछन्। नजिकै गएर नियाल्दा र प्रदर्शकसँग संवाद गर्दा उनीहरू झन् उत्साहित देखिन्छन्।...

थारूवान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीलाई अनुशासनको कारबाही गरेको छ। विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकले उनीहरूलाई अनुशासनको कारबाही गरेको हो।...

थारूवान

सर्वोच्च अदालतले बिरामीको उपचारमा सहयोग गरेको वा बैंक खातामा इच्छाइएको व्यक्ति बनेको मात्र आधारमा वैवाहिक सम्बन्ध कायम भएको ठहर गर्न नमिल्ने व्याख्या गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, शारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले उपचारका नाममा गरिएको सहयोग वा बैंक खातामा इच्छाइएको व्यक्तिलाई वैवाहिक सम्बन्धको प्रमाण मान्न नसकिने ठहर...

थारूवान

खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका-६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् । विगत केही वर्षदेखि रङ पेन्टिङ...

थारूवान

लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजिनामा दिएर संघीय संसद‍्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ (२) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार विकास...

थारूवान

रामप्रसाद चौहान/कान्तिपुरबाट साभार जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार बिहानबाट निर्वाचन प्रहरीमा भर्तीका लागि आवदेन दिनेहरूको भीड थियो । लामो लाइनमा हातमा कागजपत्र र १५ महिनाको दूधे बालक काखी च्यापेर गुलरिया–९, टेपरीकी ४३ वर्षीया मीना थारु उभिएकी थिइन् । ठिहिर्‍याउने चिसोमा शिशु र उनको मुहार उत्साहित कम र मलिन धेरै...

थारूवान

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारू समुदायले काठमाडौंको टुँडीखेलमा माघी पर्व मनाउने भएका छन्। थारू कल्याणकारिणी सभाको संयोजनमा र विभिन्न थारू संघ संघसंस्थाहरूको संयुक्त आयोजनामा थारू समुदायले पुस ३० गते र माघ १ गते दुई दिन काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएका हुन्। थारू भाषा, संस्कृति र जनचेतनाको लागि...

थारूवान
1 23 24 25 26 27 258