थारू समाचार

रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको जानकारी आयोगमा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए। आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने...

थारूवान

थारू समुदायले काठमाडौंमा गुरही पर्व मनाएको छ। बालबालिकाको पर्वको रूपमा मानिने गुरही पर्व काठमाडौंको भृकुटिमण्डपमा मनाइएको हो। गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित रहेकाले थारू समुदायका बालबालिकाहरू जम्मा भएर भृकुटीमण्डपमा मनाइएको थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बताए। उनका अनुसार गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोग व्याधीले...

थारूवान

सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगललबार प्रहरी भेषमा आएका महिलाले पक्राउ गरे। त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका...

थारूवान

थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्वको उत्सव सुरु भएको छ । थारु समुदायले मनाउने गुरही एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो...

थारूवान

अध्यक्ष रञ्जिता श्रेष्ठले किन शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभयो? बास्तोलाजीलाई कार्यवाहक तोकेको जानकारी मैले सामाजिक सञ्जालबाट पाएँ। पार्टी केन्द्रीय समितिको निर्णयबिनै कार्यवाहक तोकेकाले रञ्जिताजीलाई स्पष्टीकरण सोधिएको छ। २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी हुनुहुन्न। यस विषयमा रञ्जिताले स्पष्टीकरण दिएपछि थाहा होला। कार्यवाहक तोक्ने अधिकार अध्यक्षलाई विधानले दिएको छैन र?...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए। ‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र वाट्सएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पन...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्। भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो। अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः...

थारूवान

थारू विद्यार्थी समाज (थाविस)ले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार नाइटिङ्गेल कलेजमा आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो। उनीहरूलाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो। त्यस्तै एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने तीन जना...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन माग गरेको हो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र...

थारूवान

काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्तिमा ११६ जना थारू विद्यार्थीहरू छनौट भएका छन्। कूल ३ हजार ३६१ जनामध्ये ११६ जना थारू विद्यार्थीहरू काठमाडौं महानगरभित्र पर्ने विभिन्न कलेजमा सिफारसि भएका हुन्। थारू विद्यार्थीहरू अधिकांश विज्ञान विषयका लागि छनौट भएका हुन्। त्यसपछि व्यवस्थापन र केही कानुन संकायका...

थारूवान
1 27 28 29 30 31 236