थारू समाचार
डा. गोपालकुमार चौधरी मेडिकल काउन्सिलको सदस्यमा नियुक्त
नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ। फरेन्सिक विज्ञ रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का उपप्राध्यपक हुन्।...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीसँग मिलेमत्तो गरेको आरोपसहित कांग्रेस र एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेपछि राष्ट्रिय राजनीति गरमागरम बनेको छ। मुद्दा सार्वजनिक भएपछि कांग्रेस र एमालेबीच संसद पुनर्स्थापना गर्ने साझा प्रयास देखिन थालेको छ। शुक्रबार शेरबहादुर देउवा र केपी शर्मा...
थारूवानअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनअन्तर्गत बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले चिनियाँ कम्पनी चाइना सीएएमसीविरुद्ध पनि मुद्दा दायर गरेको छ। चिनियाँ पक्षले पटक-पटक...
थारूवानबर्दियाको बढैयाताल-४ का कान्छा थारू र अन्जु थारूले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता...
थारूवानलोकसेवा आयोगको राप. तृतीय श्रेणी, शाखा अधिकृतमा थारू समुदायका दुई जनाले नाम निकाल्न सफल भएका छन्। अघिल्लो वर्ष खुलेको आवेदनमा सबै चरण पार गरेर कञ्चनपुरका तारामणि डंगौरा र नवलपरासीकी सृष्टि चौधरीले नाम निकाल्न सफल भएका हुन्। तारामणि राजस्व र सृष्टि सामान्य प्रशासनतर्फ सिफारिस भएका हुन्। सृष्टि चौधरीले यसअघि एक...
थारूवानबर्दियामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी बाँसगढी नगरपालिका-६ का ३६ वर्षीय हिमबहादुर थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। शुक्रबार साँझ बाँसगढी नगरपालिका-७ भित्री सडकखण्डको वनबगियाबाट मोतीपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने २० वर्षीय दिलीप...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं ७ को क्षेत्रीय सभाबाट सर्वसहमतिमा पूर्व केन्द्रीय पार्षद कृष्णलाल चौधरीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको छ। कार्यसमितिका सभापति रामेश्वर चौधरीले राजीनामा दिएको र पदावधिसमेत समाप्त भएको हुँदा निश्चित समयमा अधिवेशन सम्पन्न गर्नका लागि सर्वसहमतिबाट तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिका...
थारूवानबाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्रयाउनेविरुद्ध नेपालगन्जका थारू युवाहरू एक हुने निष्कर्ष निकालेका छन्। अभियन्ता सीताराम थारूको अगुवाईमा भएको छलफलले बाँके र बर्दियालाई टुक्र्याउनेहरूविरुद्ध एकताबद्ध भएर लड्ने निष्कर्ष निकालिएको हो। पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरूले थारू बाहुल्य जिल्ला बर्दिया र बाँकेलाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा मिसाउनुपर्ने अभिव्यक्ति दिँदै आएका...
थारूवानरामप्रसाद चौहान/कान्तिपुर दैनिक साभार बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे । बाबु–छोरीको आत्महत्या के कुनै आवेग–प्रेरित घटना थियो ? सात वर्षकी छोरी छोडेर अञ्जुले आत्महत्या गर्नुका पछाडि के–कस्ता कारण...
थारूवानचितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बारबर्दिया नगरपालिका-४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन्। चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्। घरनजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश