थारू समाचार

त्रिशूली नदीमा नुहाउन गएका बर्दियाका शंकर थारू र साैरभ थारू बेपत्ता

त्रिशूली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन्। त्रिशुली हाइड्राे पावरमा काम गर्ने उनीहरु कुरिनटारमा रहेकाे त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ। बेपत्ता हुनेमा बर्दिया घर त्रिशुली हाइड्राे पावरमा काम गर्ने वर्ष २२ का शंकर थारू र वर्ष २० का साैरभ...

थारूवान

थारू विद्यार्थी सभा पुल्चोक इन्जनियरिङ क्याम्पसले पुस २७ गते सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। थारू विद्यार्थीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले थारू विद्यार्थी सभाले पुल्चोक क्याम्पसमा वार्षिक सांस्कृतिक कार्यक्रम गर्न लागेको हो। पुल्चोक शाखाका सभापति चन्दन चौधरीका अनुसार थारू संस्कृतिको प्रवर्द्धन गर्न र थारू विद्यार्थीलाई एकताबद्ध गर्ने गरी कार्यक्रम आयोजना...

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि पाँचपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले यसपटक पनि माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका...

थारूवान

थरुहट अभियन्ता सुरेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन्। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ सम्मिलित रास्वपाबाट उनी थारू कोटातर्फ पहिलो नम्बरमा बन्दसूचीमा परेका हुन्। रास्वपाले सोमबार अबेर राति निर्वाचन आयोगमा बन्दसूची पेस गरेको थियो। जसको...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टी नेपालका पदाधिकारीबीच भेटवार्ता भएको छ। आगामी निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने विषयमा उनीहरूबीच छलफल भएको हो। आगामी निर्वाचनमा दुवै पार्टी मिलेर जानसक्ने संकेत अध्यक्ष श्रेष्ठले दिएको स्रोतको भनाइ छ। सम्भवतः आज दुई पार्टीबीच चुनावी सहकार्य गरेर अघि बढ्ने सहमति...

थारूवान

अविनाश चौधरी/धनगढी थारू समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ । बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नु भयो । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स...

थारूवान

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे। उनले नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दल र नेताहरूसँग संबाद गरे। आगामी निर्वाचनमा नयाँ रणनीतिसहित अघि बढ्ने गरी बालेन संबादमा होमिएका हुन्। यसै क्रममा बालेन र थारू अभियन्ता सुरेन्द्र चौधरीबीच भेटवार्ता भएको छ। ललितपुरको जुवागलस्थित एक घरमा...

थारूवान

किताबको पानाबाट सुरु भएको संघर्ष- सफलताको प्रमाणपत्र बनेर हातमा आउँदा को खुसी हुँदैन होला ? हो बिहीबार त्रिविको दीक्षान्त समारोहमा सबै खुसी देखिन्थे । तर सधैं खुसी ओठमा मुस्कानका रुपमा मात्र होइन, आँखाबाट आँसु बनेर समेत झर्छन् । शिव नारायण थारु प्रहरी जवान हुन् । कमजोर आर्थिक अवस्था भएकाले...

थारूवान

नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजी २.० बीच पार्टी एकता भएको छ। सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा दुई पार्टीबीच ६ बुँदे सहमति भएको हो। सहमति पत्रमा नाउपा नेपालका तर्फबाट रेशम चौधरी र जेनजी २.० का तर्फबाट संरक्षक डा. हरि कार्कीले हस्ताक्षर गरेका छन्। दुई पार्टीबीच नाउपा नेपाललाई अंगालेर अगाडि...

थारूवान
1 25 26 27 28 29 258