थारू समाचार

रेशम चौधरी पक्राउ प्रकरण- प्रधानमन्त्री, गृहमन्त्री, कामु प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकमाथि उठ्यो प्रश्न

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अवैधानिक पक्राउले न्यायालय, प्रहरी र सरकारमाथि पनि प्रश्न उठको छ। मानव अधिकारकर्मी, कानुनविद् र स्वयं प्रहरीले पनि यस प्रकरणमा माथिल्लै निकायलाई पनि थाहा हुनुपर्ने उल्लेख गरेका छन्। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओल, गृहमन्त्री रमेश लेखक, कामु प्रधानन्यायाधीश, प्रहरी महानिरीक्षक दीपक थापा सबै...

थारूवान

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले थारू विद्यार्थी विभागको संयोजकमा दिनेश चौधरीलाई मनोनीत गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले चौधरीलाई उक्त जिम्मेवारी दिएका हुन्। नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ भाग ८ धारा २७ बमोजिम चौधरीलाई थारू विद्यार्थी विभागको संयोजकमा मनोनयन गरिएको अध्यक्ष शेर्पाद्वारा जारी पत्रमा...

थारूवान

जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ गरेर एकता भाँड्न खोजेको आरोप लगाएका छन्। रेशम चौधरी रिहाइ भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले पक्राउको घटनालाई ठूलो षड्यन्त्रको रूपमा लिए। ‘पार्टी एकीकरण हुने दिन नै रेशम चौधरीलाई पक्राउ गर्नुलाई हामीले ठूलो षड्यन्त्रको रूपमा लिएका छौं। हामीबीच हुने पार्टी एकता...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक पाँच घन्टापछि रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चका शाखा...

थारूवान

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ। सर्वोच्चका सह रजिस्ट्रार अच्युत कइकेलले पत्र जारी गरेर तत्काल थुनामुक्त गर्न आदेश दिएको हो। ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२ । १ । १७ मा कैदमा राख पठाइएको सम्बन्धमा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्। उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ। विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई...

थारूवान

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ। ‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा...

थारूवान

जनमत पार्टीका प्रवक्ता शरद यादवले पहिचानवादी शक्तिहरूको एकता रोक्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए ।...

थारूवान

काठमाडौं : थरुहट अभियन्ता सुरेन्द्र चौधरीले रेशम चौधरी पक्राउको निन्दा गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले गरेको उक्त कदमप्रति आपत्ति पनि जनाएका छन्। ‘म रेशम चौधरीको अनुयाय पनी होइन, न म उनलाई नेता नै मान्छु उनी कानुन र संविधानअनुसार राजनीति गर्न अयोग्य पनी छन। तर यसो भनिंरहँदा उनको...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो। पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । यसैबीच रेशम चौधरीलाई कैदमा पठाउनु भनी सर्वोच्च अदालतले पठाएको पत्र नै शंकाको घेरामा परेको...

थारूवान
1 32 33 34 35 36 228