थारू समाचार
नाउपाको आयोजनामा कैलालीमा मोर्चाको भेला, रेशमले भने- पार्टीमा परिवारवाद छैन
सुनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन्। पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन्। उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको...
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको अगुवाईमा साउन ३१ गते अस्टिम्की पर्व मनाउन लागिएको हो। बुधबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंकाे बुद्धनगरस्थित क्वमलिटी ब्यांकेटमा अष्टिम्की पर्व मनाउने निर्णय गरिएको सो संस्थाका अध्यक्ष चम्पा चौधरीले बताइन्। चम्पा चौधरीकै संयोजकत्वमा मूल आयोजक समिति पनि बनाइएको छ। समितिमा...
थारूवानप्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ। अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन्। महिलामा कलेसी चौधरी,...
थारूवानकोशी प्रदेशका ३ जिल्लामा गत माघ दोस्रो सातादेखि बिजुलीको ट्रान्सफर्मर चोरी हुने क्रम एकाएक बढ्यो। लामो समयदेखि ट्रान्सफर्मर चोरी भइरहे पनि यसमा संलग्न पत्ता लगाउन प्रहरीलाई गाह्रो परिरहेको थियो। प्रहरीको टाउको दुखाइ बनेको ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह बल्ल फेला परेको छ। प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय गिरोहलाई...
थारूवानसप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा...
थारूवानयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीको दुर्घटना बिमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुवात गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए। उनले भने, ‘आर्थिक...
थारूवानदुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो। उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो ।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन्। आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरूरी रहेको बताए। उनले सबैतिरबाट लालच राख्यो...
थारूवानसंघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ। आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए। लोकतान्त्रिक समाजवादी...
थारूवानथारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले कानुनविपरीत हाजिरी गर्न नदिएको आरोप लगाएकी छन्। निजी कामपछि बुधबारदेखि कार्यालयमा उपस्थित भइसक्दा पनि कावा अध्यक्ष थारूले हाजिरी गर्न रोक लगाएको उनको आरोप छ। ‘म बुधबारदेखि कार्यालय उपस्थित भइरहेकी छु। कार्यालय आएपछि मैले हाजिरी गर्न त पाउनुपर्यो। उहाँ को...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश