थारू समाचार

रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्रलाई २५ लाख बजेट

थारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय’ स्थापना हुने भएको छ। मधेु प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय स्थापनाका लागि...

थारूवान

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले थारू समुदायका व्यक्तिलाई राजनीतिक नियुक्तिमा दिँदा प्रदेशभर खैलाबैला मच्चिएको बताएका छन्। बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री लेखीले आफूले मुलुकको संविधान र प्रचलित कानुनअनुसार थारू समुदायका एक जना अध्यक्ष पदमा र दलित समुदायका एक जनालाई सदस्यको रूपमा नियुक्त गरेको बताए। तर, सो...

थारूवान

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना...

थारूवान

चितवनको माडी नगरपालिकाले आदिवासी थारू जातिको सघन बसोबास भएका वडाहरूमा थारूहरूका परम्परागत घरहरूको संरक्षण तथा सम्बर्द्धनका लागि प्रोत्साहन गर्ने भएको छ। नगर प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै आदिवासी थारू जातिको बाहुल्यता भएको क्षेत्रमा परम्परागत थारूका घरहरू मासिन नदिन त्यस्ता घरहरूको संरक्षण गर्ने नीति लिएको...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)ले प्रधानमन्त्री केपी शर्मा ओ‍लीलाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायका माग मुद्दाका सबालमा सरकारसँग भएका विभिन्न माग मुद्दाको कार्यान्वयनका निम्ती मंगलबार साँझ थाकसले ज्ञापन बुझएको हो। त्यस्तै निजामती विधेयकमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबमोजिम थारू आरक्षणको व्यवस्था गर्न पनि थाकसले ध्यानाकर्षण गराएको । संविधानले व्यवस्था...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संघीय तथा प्रदेश सांसदहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा संघ र प्रदेशका १५ जना सांसदहरूले पार्टीको भावी रणनीति र कार्यदिशका बारेमा छलफल गरेका छन्। बैठकमा मधेस प्रदेशकी सांसद उर्मिला देवी सिंह अनुपस्थित थिए। विशेष कारणले उनी बैठकमा उपस्थित हुन नसकेको बताइएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गल्ती स्वीकारेर अगाडि बढ्नुपर्ने बताएकी छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेपछि रञ्जिताले पार्टी टुक्रिन नदिने प्रतिबद्धता जनाएकी हुन्। लुम्बिनी प्रदेशका ४ जना सांसद र सुदूरपश्चिम प्रदेशका २ जना सांसदसँग आइतबार भइकझ भेट सकारात्मक, सरल र सार्थक भएको उनको भनाइ छ। ‘हामीहरू...

थारूवान

थापाथली क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन्। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्। पुल्चोक क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको खाँचो परेको थियो। आर्थिक अवस्था...

थारूवान

प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ। रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए। उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए।  उनले गत वैशाख १७...

थारूवान
1 34 35 36 37 38 236