थारू समाचार
तराई-मधेसको मुद्दामा मधेसी दल र नाउपा एकसाथ उभिने निर्णय
मधेस केन्द्रित ८ दलहरूबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। सिंहदवारमा बसेको मधेस केन्द्रित दलहरूको बैठकले सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताए।
थारूवानरुपा गहतराज/कान्तिपुर साभार लालबहादुर थारुलाई अहिले पनि आफ्ना हजुरबा बैजनाथ थारुको नाम लिँदा गर्वको अनुभव हुन्छ । नहोस् पनि किन ? उनका हजुरबाले राणा शासनविरुद्ध नेपाली कांग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यही नेतृत्वका कारण उनलाई तत्कालीन शासकहरूको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटेका थिए । अनि यही...
थारूवानदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का...
थारूवानदुर्गालाल केसी/कान्तिपुर साभार तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरीले सिंगो जीवन तराईमा बिताए । तराइको भूमिपुत्र मानिने थारु समुदायमा जन्मे–हुर्केका चौधरीलाई जीवनको उत्तरार्द्धमा हिमालसँग साइनो जोड्न मन लाग्यो । नेपालको तल्लो भागबाट माथिल्लो भागमा जोडिने रहरले उनलाई हिमाल आरोही बनाएको छ ।
थारूवानचीनमा बढ्दो लैङ्गिक असन्तुलन र तीव्र गतिमा बढ्दो जनसंख्याले एसियाली देशहरू, विशेष गरी गरिब छिमेकीहरूबाट दुलही बेचबिखनको समस्यालाई बढाएको छ। यो अब दक्षिण पूर्वी एसियामा सीमित छैन तर चिनियाँ तस्करहरूले नेपाल, पाकिस्तान र बंगलादेश जस्ता दक्षिण एसियाली राष्ट्रहरूलाई लक्षित गर्न थालेका छन्। उत्तर कोरिया विवाह र यौन दासत्वको लागि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश