थारू समाचार
नाउपा र जनमतले संसद अवरोध गरेपछि जवाफ दिन तयार भए गृहमन्त्री
रेशम चौधरीलाई वैशाख १७ गते पक्राउ गरेर करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखेर रिहा गरिएको घटनामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सरकारको जबाफ माग गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरे। बैठक सुरू हुनेबित्तिकै जनमत र नाउपा सांसदहरू उठेका थिए। सभामुख देवराज घिमिरेले नाउपा सांसद रञ्जिता श्रेष्ठलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ मा रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिन गरिदिन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पार्टीकी अध्यक्ष श्रेष्ठले सरकारसँग उक्त माग गरेकी हुन्। ‘म सरकारमा छु, सत्तापक्षमा छु तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो। प्रश्न गर्नु, प्रतिवादन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन्। सांसद चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै विरोध जनाए। उनले तत्कालै त्यसबारे सरकारले जवाफ...
थारूवानजिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि पक्राउ परेका विष्टलाई आज जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको...
थारूवानसरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरु गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गरिने...
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले वैशाख १७ गतेको घटनाक्रम सुनाएका छन्। उनले पार्टी एकतादेखि रेशम चौधरी पक्राउ र रिहाइसम्मको टाइमलाइन यसरी बताए। बिहान : १० बजे अरुणकुमार चौधरी (राज्यमन्त्री) : एकीकरणको घोषणा अघि १० बजे बानेश्वरमा रहेको एभरेस्ट होटलमा रेशम चौधरीसहित केही नेताहरू छलफलका लागि...
थारूवानयुवा अभियन्ता अर्णव चौधरी राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार आयोजित कार्यक्रममा चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। युवाका सवालमा योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (१) को खण्ड (ठ) बमोजिम नियुक्त गरिएको हो।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अवैधानिक पक्राउले न्यायालय, प्रहरी र सरकारमाथि पनि प्रश्न उठको छ। मानव अधिकारकर्मी, कानुनविद् र स्वयं प्रहरीले पनि यस प्रकरणमा माथिल्लै निकायलाई पनि थाहा हुनुपर्ने उल्लेख गरेका छन्। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओल, गृहमन्त्री रमेश लेखक, कामु प्रधानन्यायाधीश, प्रहरी महानिरीक्षक दीपक थापा सबै...
थारूवाननेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले थारू विद्यार्थी विभागको संयोजकमा दिनेश चौधरीलाई मनोनीत गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले चौधरीलाई उक्त जिम्मेवारी दिएका हुन्। नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ भाग ८ धारा २७ बमोजिम चौधरीलाई थारू विद्यार्थी विभागको संयोजकमा मनोनयन गरिएको अध्यक्ष शेर्पाद्वारा जारी पत्रमा...
थारूवानजनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ गरेर एकता भाँड्न खोजेको आरोप लगाएका छन्। रेशम चौधरी रिहाइ भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले पक्राउको घटनालाई ठूलो षड्यन्त्रको रूपमा लिए। ‘पार्टी एकीकरण हुने दिन नै रेशम चौधरीलाई पक्राउ गर्नुलाई हामीले ठूलो षड्यन्त्रको रूपमा लिएका छौं। हामीबीच हुने पार्टी एकता...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश