थारू समाचार

आतंकवादविरुद्ध नेपाल र भारतका थारूहरू एक भएर उभिने

थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले आतंकवादविरुद्ध उभिने निर्णय गरेको छ। जनकपुरमा चलेको दुई दिने सम्मेलनले आतंकवादको कुनै पनि घटना स्वीकार्य नहुने निर्णय गरेको हो। नेपाल र भारतका थारुहरु सहभागी रहेको सम्मेलनले गत २२ अप्रिलमा पहलगाममो भएको घट्नाको निन्दा पनि गरेको छ। सम्मेलनले नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने आतंकवादी घुसपैठलाई निगरानी पनि...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अर्को झट्का लागेको छ। पार्टीका बाँके अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाँच दिनअघिमात्र कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए। अहिले चन्तराम पुरानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री...

थारूवान

मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो। सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता...

थारूवान

फर्जी कागजात बनाई आफूलाई थुनामा पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न नहुने माग राख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी उच्च अदालत पाटन पुगेका छन्। चौधरीले विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन्। थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्नेमा...

थारूवान

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्। प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।...

थारूवान

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ। यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत...

थारूवान

सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको...

थारूवान

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...

थारूवान

थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकी गाउँपालिकाले आगामी वर्षका लागि विशेष कार्यक्रमसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘थारु लोककला हब’ निर्माणको योजना अघि सारेको छ, जसअनुसार थारु संस्कृति सम्वर्द्धनका विविध कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाले नेपाल कला प्रज्ञा प्रतिष्ठान तथा अन्य सरोकारवाला...

थारूवान
1 45 46 47 48 49 245