थारू समाचार

टुँडीखेलमा थारूहरूको दुई दिने माघी महोत्सव, प्रधानमन्त्री ओलीले उद्‍घाटन गर्ने

काठमाडौंको टुँडीखेलमा दुई दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभासहित थारू संघसंस्थाको आयोजनामा पुस २९ र माघ १ गते माघी महोत्सव आयोजना हुने भएको हो।

थारूवान

शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन्। यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन्।

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित थारू सोसाइटी सिड्नी अष्ट्रेलियाले पाँचौं माघी महोत्सव आयोजना गर्ने भएको हो। थारूहरूबीच भाइचारा कायम गर्दै समुदायको कला संस्कृतिको जगेर्ना

थारूवान

आगामी जनवरी १३ देखि १९ (पुस २९ देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप–२०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा भएको छ। नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि

थारूवान

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।

थारूवान

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् ।

थारूवान

यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा,...

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कैलालीको अध्यक्षमा पुनः रामबहादुर चौधरी चयन भएका छन्। फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन्। घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए।

थारूवान

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्।

थारूवान
1 50 51 52 53 54 228