थारू समाचार
कानुन विषयमा थारू छात्राहरूको रूची
दाङ तुलसीपुर उपमहानगरपालिका-१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो। घरको अवस्था निकै कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ। तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ। अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन्। ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन...
थारूवानसिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ। सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन्। उनीहरूलाई भद्रकालीमा राखिएको छ। अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका...
थारूवानकैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ । पालिका अध्यक्ष गणेश चौधरीले पाँच विगाहा जग्गामा पार्क बनाएर कला सांस्कृति हब बनाउन थालिएको बताए । ‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’,...
थारूवानबर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् । बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता...
थारूवानघोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ। थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेटेर थारु भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने बताइएको छ। समाजका लागि सञ्चार...
थारूवानमानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुवाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका-९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा...
थारूवाननेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ...
थारूवाननेपाल पुलिस क्लबका ३ खेलाडीले भुटानी लिग खेल्ने भएका छन्। नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्। तीनै जना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नेछन्। राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहेकी पूजाले दोस्रो पटक भुटानी लिग खेल्न...
थारूवानजंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका-९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश