थारू समाचार

सशस्त्र प्रहरी बल विधेयकमा थारू र मुस्लिम एउटै क्लष्टरमा, संसदमा तात्यो बहस

सशस्त्र प्रहरी बल विधेयकमा थारू र मुस्लिम समुदायलाई एउटै क्लष्टरमा राखिएकामा थारू सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभामा सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल भाग लिँदै उनीहरूले संविधानले प्रदान गरेको हकविरूद्ध विधेयक ल्याएको भन्‍दै आपत्ति जनाएका हुन्। उनीहरूले विधेयकमा थारू र मुस्लिमको जनसंख्या र जाति नै फरक क्लष्टर...

थारूवान

थारू भाषा साहित्यमा कलम चलाउने अधिकारकर्मी तथा लेखक सुशिल चौधरीलाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मान गर्ने भएको छ। थारू लेखक संघ नेपाल कैलालीले लेखक चौधरीलाई सम्मान गर्ने भएको हो। उनलाई यहि फागुन १५ गतेदेखि १७ गतेसम्म राजापुर-२, जोतपुर बर्दियामा हुने ९औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...

थारूवान

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन विभागले तराईका आदिवासी थारूको विषयमा २ वर्षे स्नातकोत्तर पढाउनेबारे छलफल गरेको छ। थारू कल्याणकारिणी सभा, केन्द्रीय समितिको अगुवाइमा थारू संघ/संस्था, बुद्धिजीवी, अगुवा र सरोकारवालाहरूसँग एजुकेशन विभागले छलफल गरेको हो। कार्यक्रममा थारूको सभ्यता, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, खाना, चाडपर्व र व्‍यवहारको बारेमा स्नातकोत्तर तहको...

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए। उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महसुस भएको बताए। मधेस...

थारूवान

क्रान्ति शाह/अन्नपूर्ण पोस्ट् पर्साको ग्रामीण भेगका थारू समुदायका गृहिणी महिलाले बनाएका हस्तकलाका सामग्री कलात्मक ढकिया–पथिया अमेरिका, जापान, युके, अस्ट्रेलिया लगायतका तेस्रो मुलुकमा समेत निर्यात हुन थालेका छन्। पटेर्वा सुगौली गाउँपालिकाका थारू महिलाले घरधन्दाको काम सकाएर फुर्सदको समयमा मुज र राडीको प्रयोग गरेर ढकिया, पथिया, मोना, टोपी, खुत्रुके, टिस्यु पेपर...

थारूवान

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नम्बर खुल्न नसकेको भारतीय नम्बरको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिका-७...

थारूवान

चौतरिया बघडिया पटिदारी चितवनले स्वास्थ्य क्षेत्रमा कार्यरत आफ्ना पटिदारीभित्र पर्ने आठ जना युवालाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ। पटिदारीको २४औं वार्षिक सम्मेलनमा ती युवाहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा माडी नगरपालिका वडा नं. ४ का मुकेश महतो, किरण थनेत, सुदिप चौधरी, रन्जित चौधरी, रेवती चौधरी तथा रत्ननगर नगरपालिका वडा...

थारूवान

दाङको लमही नगरपाकिला-७ की ४५ वर्षीया संगीता चौधरीको शव रुपन्देहीको सियारीमा फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले चौथो स्थापना दिवस मनाएको छ। पार्टीका संरक्षक रेशम चौधरीले टीकापुरस्थित पार्टी कार्यालयमा केक काटेर स्थापना दिवस मनाएका हुन्। समारोहमा प्रदेश मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि र नेता-कार्यकर्ता उपस्थित थिए। समारोहमा संरक्षक चौधरीले संक्षिप्त सम्बोधन गरेका थिए। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने विज्ञप्तिमार्फत स्थापना दिवस मनाइन्। उनले...

थारूवान

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ। बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो। पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ। बैठकमा सभापति शेरबहादुर देउवा,...

थारूवान
1 51 52 53 54 55 236