थारू समाचार
बर्दियाका कृष्ण थारूलाई टीएफए अमेरिकाको आर्थिक सहयोग
अमेरिकी संस्था थारूज एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले बर्दिया बाँसगढीका कृष्ण थारूलाई आर्थिक सहयोग गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित ‘अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ’ शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गरिएको हो।
थारूवानइसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई संगठित रूपमा ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल डंगौरा( चौधरी)सहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले करिब तीन अर्ब रुपैयाँबराबरको ठगी गरेको कारोबारबाट खुलेको छ। जसमध्ये करिब ५४ करोड क्रिप्टोमा...
थारूवानबाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुपकुमार थारूको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार राति विवाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भे१२प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।...
थारूवानरुपा गहतराज/कान्तिपुर साभार लालबहादुर थारुलाई अहिले पनि आफ्ना हजुरबा बैजनाथ थारुको नाम लिँदा गर्वको अनुभव हुन्छ । नहोस् पनि किन ? उनका हजुरबाले राणा शासनविरुद्ध नेपाली कांग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यही नेतृत्वका कारण उनलाई तत्कालीन शासकहरूको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटेका थिए । अनि यही...
थारूवानदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का...
थारूवानदुर्गालाल केसी/कान्तिपुर साभार तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरीले सिंगो जीवन तराईमा बिताए । तराइको भूमिपुत्र मानिने थारु समुदायमा जन्मे–हुर्केका चौधरीलाई जीवनको उत्तरार्द्धमा हिमालसँग साइनो जोड्न मन लाग्यो । नेपालको तल्लो भागबाट माथिल्लो भागमा जोडिने रहरले उनलाई हिमाल आरोही बनाएको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश