थारू समाचार

स्ववियु निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ‘निल’, देउखुरी क्याम्पसमा नाउपा छाडेका मिलनको टिमले प्यानल नै जित्यो

दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल निर्वाचित भएको छ। राजनीति दलका संगठनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थी परिवारको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चौधरीले १८९ मतान्तरले निर्वाचित भएका हुन्। उनले ४४६ मत प्राप्त गरे। उनको प्यानलका सबै उम्मेदवार निर्वाचित भएका हुन्। मिनल चौधरी र उनको...

थारूवान

कैलालीको गौरीगङ्गा नगरपालिका-७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सागर चौधरी निर्वाचित भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८१ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेश विश्वकर्माले ७६ , नेविसंघ विवेक ओझाले ७२ अनेरास्ववियू प्रेम जोशीले ४६...

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस गढवाले आइतबार आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले जात तथा पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका...

थारूवान

दाङको दङ्गीशरण गाउँपालिका-६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ। नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम...

थारूवान

खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताए। नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए।...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ। उनीहरूबीच आइतबा नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो। छलफलका क्रममा श्रेष्ठले ‘पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?’ भनेर राउतलाई सोधेकी थिइन्। जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने...

थारूवान

चितवन कालिका नगरपालिका-५ पदमपुरका थारू समुदायले फागु पुर्णिमा पर्व धुमधामका साथ मनाएका छन्। थारू समुदायले बिहीबार चीर दहन गरेपछि शुक्रबार होली मनाउने चलन रहेको छ। शुक्रबार अघिल्लो दिन दहन गरेको चीरको धुलो उडाउँदै हाली खेल्ने र चीरको धुर्हेरी पखालेपछि घरमा विभिन्न परिकार बनाएर खाने गरेका छन्। फागुको दिन चेलीबेटी...

थारूवान

सन्तोष दहित पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र...

थारूवान

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिका-२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्तीको आक्रमणबाट गएराति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले सेतोपाटीलाई बताए। बुधबार राति करिब पौने १२ बजेतिर जंगलबाट आएको हात्ती घर नजिकको बारीमा पसेपछि धपाउन भनेर थारु एक्लै गएका...

थारूवान

सीके राउत नेतृत्वको जनमत पार्टीले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि कार्यदल गठन गरेको छ। आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा भएको केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितका...

थारूवान
1 57 58 59 60 61 245