थारू समाचार
फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कैलालीको अध्यक्षमा पुनः रामबहादुर चौधरी चयन भएका छन्। फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो।
थारूवानमाघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ। थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो। माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ। थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश