थारू समाचार
एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री
दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग...
थारूवानसन्तोष दहित/दाङ मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन्। दंगीशरण गाउँपालिका-३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन भएका हुन्। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर),...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टीले भव्य रूपमा महाधिवेशन गरे पनि निर्वाचन आयोगले स्वीकृत नगरेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको बताए । ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक...
थारूवानसन्तोष दहित/दाङ मटावाँ (बरघर-भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन्। मटावाँ, बरघर, भल्मन्सा महासङ्घको आयोजनामा दाङको दङ्गीशरण-३, चखौरामा भेला भएका मटावाँ (बरघर, भलमन्सा), ककन्डर्वाहरूले सो कुरामा जोड दिएका हुन्। मटावाँ, बरघर (भलमन्सा) महासङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले...
थारूवानथारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छन्। शनिबार आयोजित छैठों राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्। त्यस्तै उपाध्यक्षङ्गा इन्दु चौधरी निर्वाचित भएकी छन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित...
थारूवाननेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोसाक लगाएर जाने बताएकी छन्। नेपाली कांग्रेस थारू विभाग र नेपाल थारु संघ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै उनले नेपालीको पहिचान भनेको बहुल साँस्कृतिक भएकोले अब विदेश...
थारूवानसत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिकस्तर वृद्धि अपरिहार्य रहेको बताएका छन्। कमैया प्रथा उन्मुलनपछि थारु समुदायमा ठूलो परिवर्तन आएको भए पनि आर्थिक रुपमा सबल बन्न भने अझै नसकेको देउवाको भनाइ छ। दाङको दङ्गिशरण गाउँपालिकास्थित चखौरामा आयोजित अन्तर प्रदेशस्तरीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले...
थारूवानसन्तोष दहित/दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। अन्तरप्रदेश स्तरीय थारू सांस्कृतिक सम्मेलनको दाङ चखौरामा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले थारू समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए। ‘हाम्रा मौलिक...
थारूवानबाराको जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका-७ र वीरगन्ज महानगरपालिका-३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले...
थारूवाननेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्र प्रहरी बलको एपीएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छन्। सरस्वती यसअघि पनि अस्ट्रेलियाबाट पोखरामा आयोजना भएको टाइगर कप खेल्न फर्किएकी थिइन्। टाइगर कप सकिएसँगै सरस्वतीलाई एपिएफको भलिबल टोलीका खेलाडीहरूले विदाइ गरेका थिए। विदाइमा सरस्वती भक्कानिएको भिडिओ उनका साथीहरूले सामाजिक सञ्जालमा राखेका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश