थारू समाचार
यी हुन् अमेरिकी थारू संस्था टीएफएको छात्रवृत्ति पाउने २१ जना थारू विद्यार्थीहरू
अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। टीएफएले स्नातक र प्लस टु पढ्ने मेधावी २१ जना विद्यार्थीलाई सन् २०२३-२०२४ का लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो। कूल ५ लाख ४८ हजार रूपैयाँको उक्त छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गरिएको...
थारूवाननेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी...
थारूवानमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका थिए। यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। उनीहरू सबैले आजै शपथ लिएका छन्। मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका...
थारूवानभारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् । लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट काटिएको आरोप लगाएकी छन्। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आएको बजेटमा एमालेले नेतृत्व गरेको मन्त्रालयरूको बजेट काटिएको गुनासो गरिन्। ‘एमालेबाट मन्त्री बनेका मन्त्रालयहरूमा अलि...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताए।
थारूवानघोराही उपमहानगरपालिका-७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन्। बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए। उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन्। गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ। ‘एउटा गैजालाई तीन सय रुपैया...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीलाई समेटर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक हप्ताभित्र आफू मन्त्री बन्ने बताएकी छन्। प्रधानमन्त्री दाहालले हप्ता दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने वाचा गरेको उनको भनाइ छ।...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बतााएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम...
थारूवानकारी महतो/चितवन चितवनका थारू समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रूपमा लिन थाले। अधिकांश शिक्षित समूहले थारू गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले। जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो। तर, अहिलेका युवापिढीले थारू गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रूपमा ग्रहण गर्न थालेका छन्।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश