थारू समाचार
१० दिनअघि हराएका तीन वर्षीय अंश चौधरी मृत भेटिए
बाराको जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका-७ र वीरगन्ज महानगरपालिका-३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले...
थारूवाननेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्र प्रहरी बलको एपीएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छन्। सरस्वती यसअघि पनि अस्ट्रेलियाबाट पोखरामा आयोजना भएको टाइगर कप खेल्न फर्किएकी थिइन्। टाइगर कप सकिएसँगै सरस्वतीलाई एपिएफको भलिबल टोलीका खेलाडीहरूले विदाइ गरेका थिए। विदाइमा सरस्वती भक्कानिएको भिडिओ उनका साथीहरूले सामाजिक सञ्जालमा राखेका...
थारूवानसांसद अशोककुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको बताएका छन्। आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा उनले गोली चलाएर भन्दा पनि शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न माग गरेका हुन्। उनले त्यस्ता घटना नदोहोर्याउन पनि सरकारसँग माग गरे। उनले भने,‘ताप्लेजुङको पवित्र भूमि मुक्कुम्लुङमा निर्दोष नागरिकको रगत...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको थ्रेसहोल्ड कांग्रेस-एमालेलाई नै धेरै हुने दाबी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थ्रेसहोल्डका बारेमा अरुको चिन्ता नगर्न आग्रह गरे। ‘कांग्रेस र एमालेका केही नेताले अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै...
थारूवानप्रहरी प्रभाग साँखुको महिला व्यारेकमा मृत फेला परेकी प्रहरी जवान निशा चौधरी केही सातायता पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधबार विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया चौधरीले सिलिङ पंखामा पासो लागि ज्यान गुमाएकी थिइन् । एक महिनादेखि उनी त्यहाँ सञ्चालित...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)ले स्वर्गद्वारी गुठीपीडितको माग सुनेनसुझै गर्नू सरकारको गैरजिम्मेवारीपन र लाचारीपन भएको बताएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कल्यानकारी सभाका अध्यक्ष प्रेमीलाल प्रसाद चौधरीले आइतबारदेखि स्वर्गद्वारी गुठीपीडितले लामो समयदेखि आफ्नो अधिकार माग गरिरहेको तर सरकारले गैरजिम्मेवारीपन देखाएको बताएका छन्। उनले पीडितहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै...
थारूवानविहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया प्रहरी जवान निशा चौधरी साँखुमा मृत फेला परेकी छन् । बुधबार प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा उनी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपिल बोहराका अनुसार विहान ५ बजे शालीनदी मेलाको ड्युटीका निम्ति व्यारेकबाट निस्किएकी उनी...
थारूवानकाठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्। बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्। उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।...
थारूवानलखन चौधरी/कैलाली यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश