थारू समाचार
भादामा थारू होमस्टे महोत्सव
विगतको वर्षमा झैँ चालू वर्षमा पनि कैलालीको धनगढी उपमहानगरपालिका-१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।
थारूवानसुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्शृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्। धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु गाउँ राखिएको छ। तर, त्यसको दुर्दशा र त्यहाँको गतिविधिले थारु समुदायलाई बद्नाम गरिरहेको संघसंस्थाको बुझाइ छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश