विशेष
घरमा श्रीमती र छोरीले पर्खिरहे, सदाका लागि अस्ताए विजय चौधरी
विनय आजाद/कान्तिपुरबाट साभार लहान नगरपालिका-१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा भएको जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीको कान्छा छोरी थिए उनी । विजय श्रीमती र एक चार वर्षकी छोरीसहित करिब...
थारूवानप्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाको जितमा पहाडी समुदायको साथ पनि जोडिएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नाउपाको जित थारूमात्रले नभएर पहाडीको पनि साथ पाएको सुनिश्ति भएको उल्लेख गरेकी हुन्। अध्यक्ष श्रेष्ठले थारू-पहाडी भाइ भाइ भएको र जातीयता भड्काउने प्रवृत्तिको विरोधसमेत गरेकी छन्। उनले जनताले दिएको जित गीतको...
थारूवानसीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही-१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ। गत निर्वाचनमा रुपन्देही-१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो। गत निर्वाचनमा रुपन्देही-१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए। रुपन्देही-३...
थारूवानकाठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्। सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण...
थारूवानकोशी प्रदेश लोकसेवा आयोगको कृषि सेवाअन्तर्गत सातौं तहको अन्तिम छनौटमा दाजुभाइ नै पुगेको विषयले चर्चा पाइरहेको छ। स्थानीय कृषि सेवा लो.पो. एन्ड डे.डे समूहको अधिकृतस्तरको सातौं तहमा एक जनाका लागि माग गरिएको थियो। उक्त पदको लिखित परीक्षा पास गरी अन्तर्वार्तामा दाजुभाइ नै पुग्न सफल भएका थिए। आयोगका अनुसार सिहराको...
थारूवानमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्दै सरकारी कामकाजमा लागू गर्न माग गरे। ‘कोशी प्रदेशले भाषा सम्बन्धी विधेयक ल्यायो। तर, थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा छुटाएको छ,’...
थारूवाननिर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्विकार गरेको छ। आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्विकार गरेको स्रोतले जानकारी दिएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्षधरको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेको थियो। त्यसलगत्तै निर्वाचन आयोगमा अद्यावधिकका लागि...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधान विपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न भएको भन्दै उनले गंगाराममाथि कार्यान्वयनयोग्य प्रश्नहरू उठाउँदै कारबाहीको चेतावनी दिएकी हुन्। स्वास्थ्य समस्याका कारण केही समयदेखि पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकिरहेका बेला आफूलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ। पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो। ‘बहुमत सदस्यको निर्णयबमोजिम उहाँ(अध्यक्ष)ज्युसँग स्पष्टीकरण सोधिएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश