विशेष
मन्त्री तेजुलाल चौधरीलाई दनक दिँदै प्रधानमन्त्रीले भने- खेलकुद राजनीति गर्ने ठाउँ होइन, एनपीएल अगाडि बढ्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुद राजनीति गर्ने ठाउँ नभएको प्रस्ट पारेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल)का सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेको छ। एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिनेबारे प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा बैठकबाट सोमबार बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले कसैले अविश्वास नगरेकाले विश्वासको मत लिन नहुने बताएका हुन् । विश्वासको मत कहिले लिने तयारी छ भनी पत्रकारले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न...
थारूवानसर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिाकारीको नियुक्ति सदर गरेको छ। न्यायाधीशहरूबीच राय बाझिएपछि नियुक्ति सदर भएको हो। संवैधानिक इजलासमा रहेका पाँच जनामध्ये तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले बदर हुनुपर्ने राय राखेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान,...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए। उनले गत वैशाख १७...
थारूवानपार्वता चौधरी बेला-बेलामा जातीय विभेदको विषय पेचिलो बन्ने गरेको छ। जातीय विभेदसँग जोडिएका कतिपय घटनाहरू पनि हामी विभिन्न माध्यमबाट देख्न, सुन्न पाउँछौं। तर यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विभेद र उत्पीडनमा परेका व्यक्तिलाई मात्र महसुस हुँदोरहेछ। जोकोहीले जातीय विभेदको असरका बारेमा महसुस गर्न पाउँदैनन् र सक्दैनन् पनि। हामी...
थारूवानसरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...
थारूवानजानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित शिक्षक, अभिभावक र समुदायलाई सक्रिय सहभागितामा ल्याउने रणनीति तय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले “राम्रो सिकाइको लागि राम्रो...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो। सरकार गठनका बेला नाउपासँग गरिएका सहमति कार्यान्वयन नभएको र सरकारको काम कारबाहीमा पनि नाउपालाई बाइपास गरिएको आरोप लगाइएको...
थारूवानथारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...
थारूवानभारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्। दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश