विशेष
‘मन लागेन’ थारू गीतको भित्रि कथा: यसरी बनेको थियो अडियो र भिडियो
रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर...
मदन चौधरीसर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल प्रहरीको इन्स्पेक्टर तथा प्रहरी परिचरको भर्ना प्रक्रिया स्थगित भएको छ। थारू समुदायलाई छुट्टै कोटाको व्यवस्था हुनुपर्ने मागसहित प्रेमीलालप्रसाद चौधरीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठले भर्ना प्रक्रिया रोक्न आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएका थिए।
थारुवान संबाददाताम एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...
दीपेन्द्र चौधरीनेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम सम्मेलन सम्पन्न भएको छ। धनगढीमा ४ दिनसम्म चलेको सम्मेलनले पदाधिकारी चयन नगरी २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो। कञ्चनपुरबाट प्रदेश कटिमीका सदस्य चयन गर्दा विवाद भएपछि चार जना पहिलो बैठकबाट थप गरेर २ सय २३ सदस्यीय कमिटी बनाइने माओवादी सुदूरपश्चिमले जनाएको...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश