विशेष
मदन चौधरीलाई दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कार
पत्रकार मदन चौधरीलाई दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। दिलिप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोशी नगरपालिकाको गंगाजलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई ११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो। नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।...
थारुवान संबाददातासेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी...
लक्की चौधरीनेपालमा माओवादी सशस्त्र जनयुद्धसँगै जातीय राज्यको विजारोपन भएको थियो। माओवादीको त्यही जातीय एजेण्डाका कारण उत्पीडित वर्ग र समुदायको सशस्त्र जनयुद्धमा राम्रो सहभागिता रहेको थियो। त्यतिबेला माओवादीले थारुवान, लिम्बुवान, मगरात, किरात, नेवा:, ताम्सालिङलगायतका जातीय राज्यको संरचना बनाएरै त्यही जातिका मानिसहरुको बाक्लो सहभागिता गराउन सफल भएको थियो।
सुमनिमा चौधरीनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको जिकिर गरेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश